नेपाल भारत सिमा नाका तीन दिनका लागि बन्द ।।

नयाँ नेपाल समाचार, दार्चुला । सिमावर्ती भारतीय क्षेत्रमा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँगको सिमा तीन दिन बन्द हुने भएपछि शुक्रवार साँझ साँढे ५ बजे दार्चुला र धारचुला जोड्ने पुल बन्द गरिएको छ । उत्तराखण्डमा मंसिर २ गते हुने नगरपालिका परिषद्को निर्वाचनको सुरक्षाका लागि भन्दै भारतीय क्षेत्र धारचुलाका अपर जिल्ला अधिकारीको हस्ताक्षरित पत्रमार्फत

राष्ट्रिय

महाकाली नदीमा एक युबक बेपत्ता ।।

नयाँ नेपाल समाचार, दार्चुला । महाकाली नदिमा दार्चुलाका एक युवक वेपत्ता भएका छन् । महाकाली नगरपालिका वडानम्बर ४ का २२ वर्षिय चन्द्र बहादुर बम आज दिउसो करिब ३ वजेबाट वेपत्ता भएका ...

मलेसियामा दार्चुलाका एक नेपाली कामदारको मृत्यु,, मृत्युको कारण खुल्न सकेन ।।

नयाँ नेपाल समाचार, दार्चुला । रोजगारीको शिलशिलामा मलेसिया गएका एक नेपाली कामदारको मृत्यु भएको छ । दार्चुलाका घर भएका एक नेपाली कामदार मलेसियाको केलाङ भन्ने स्थानमा विहीबार मृत फेला परेका थिए ...

राजनीति

जौलजीविमा पक्की पुल निर्मायाका लागि पहल गर्ने मन्त्री भट्टको प्रतिबद्धता ।।

नयाँ नेपाल समाचार, दार्चुला । सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले जौलजीविमा पक्की पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका दृष्टिकोणले महत्वपूर्ण रहेको ...

दार्चुलाका नौवटै स्थानीय तहमा नेकपाको भागबण्डा टुंगियो,,  तत्कालिन एमालेको भागमा ५ अध्यक्ष र माओबादीलाई चार ।।

नयाँ नेपाल समाचार, दार्चुला । तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच भएका एकिकरण पश्चात् केन्द्र देखि स्थानीय तहसम्म भागबण्डा मिलाउने क्रम चलिरहेको छ । केन्द्र तथा प्रदेश स्तरीय कमिटिमा भागबण्डाको टुंगो यसअघि नै लागि सकेपनि ...

गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृत विहीन,, दुहूँका अधिकृत निलम्बनमा, व्यासँका अधिकृत जिल्ला नै नपुगी अन्तै सरुवा ।।

नयाँ नेपाल समाचार, दार्चुला । दार्चुला जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देखिएको छ । जिल्लाको व्याँस गाउँपालिका र दुहूँ गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत विहीन बनेका छन् । स्थानीय सरकार गठन भएसंगै जिल्लाका विभिन्न ...

नेपाल भारत जोड्ने लाली पुल केही महिनामा सञ्चालन हुने, नेकपा सांसदद्धारा पुलको अनुगमन ।।

नयाँ नेपाल समाचार, दार्चुला । लामो समय देखि निर्माणाधीन अवस्थामा रहेको नेपाल–भारत जोड्ने लाली पुल केही महिनामै सम्पन्न हुने भएको छ । सीमा नदी महाकाली माथि निर्माण भइरहेको नेपाल–भारत जोड्ने लाली पुल अबको झण्डै २ महिनामा ...

कांग्रेस केन्द्रीय कार्यसमिति १२१ देखि १२५ सदस्यीय रहने ।।

नयाँ नेपाल समाचार दार्चुला । मस्यौदा समितिले पार्टीको केन्द्रीय कार्यसमिति र पदाधिकारी कति रहने भन्ने टुंग्याएको छैन । केन्द्रीय कार्यसमितिको संख्या १ सय २१ वा १ सय २५ रहने विकल्प राखिएको ढुंगानाले बताए । पदाधिकारी थप गर्ने विषयमा ...

समाज

प्रहरीद्धारा लेकममा समुदाय–प्रहरी पालिका स्तरीय समिति गठन,, इप्रका रीठाचौपताको अनुगमन ।।

नयाँ नेपाल समाचार, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाका विभिन्न स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्याक्रम अन्तरगत पालिका स्तरीय समिति गठन गरिरहेको छ । जिल्लाका अधिकाशं स्थानीय तहमा पालिका स्तरीय ...

नयाँ नेपाल समाचार प्रभाव : सीमा क्षेत्रमा सुरक्षाकर्मी खटाइयो ।।

नयाँ नेपाल समाचार, दार्चुला । नेपाल–भारत उत्तर पश्चिम सीमा क्षेत्रमा नेपाली प्रशासनले सुरक्षाकर्मी खटाएको छ । भातरले महाकाली नदीमाथि ३ ओटा काठेपुल निर्माण गरेको भन्ने समाचार सामुदायिक रेडियो नयाँ नेपाल एफ एमबाट प्रशारण गरेको भोली पल्टै ...

भारतद्धारा महाकालीमाथि तीन काठेपुल निर्माण,, अबैधानिक रुपमा नेपाली भूमीमै प्रयोग गर्दै भारत ।। 

नयाँ नेपाल समाचार, दार्चुला । अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमाथि भारतले ३ ओटा काठे पुल निर्माण गरेको छ । भारतले सीमा नदी महाकाली किनारै किनार निर्माण गरिरहेको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि निर्माण सामग्रीहरु ढुवानीका लागि नेपाल भारत ...

अर्थ बजार

पहिलो पटक दार्चुलामा पनि स्वास्थ्य विमा कार्यक्रम लागु हुदै,, १६ गतेदेखि अभिमुखीकरण कार्यक्रम गरिने ।।

नयाँ नेपाल समाचार, दार्चुला । दार्चुलामा पहिलो पटक स्वास्थ्य विमा कार्यक्रम लागु हुने भएको छ । ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा यसअघि नै लागु भएको स्वास्थ्य विमा कार्यक्रम दार्चुलामा पनि पहिलो ...

मनोरन्जन

सिआरडीएसद्धारा आयोजित महिला भलिबल प्रतियोगिता सम्पन्न,, प्रतियोगिताको उपाधी लेकम गाउँपालिकालाई ।।

नयाँ नेपाल समाचार, दार्चुला । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्धारा आयोजित महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको २५ औँ रजत जयन्ती तथा २६ औँ साधारण सभाको पूर्व सन्ध्यामा कात्र्तिक २८ गतेदेखि पालिका स्तरीय महिला मैत्रीपूर्ण बलिबल प्रतियोगिता उद्घाटन गरिएको थियो । प्रतियोगिताको उपाधी लेकम गाउँपालिकाले जितेको छ । नौगाड गाउँपालिकाको महिला टीमलाई हराउदै लेकम गाउँपालिका विजयी भएको छ । फाईनल खेलमा नौगाढ टीमलाई ...

खेलकुद

सिआरडीएसद्धारा आयोजित महिला भलिबल प्रतियोगिता सम्पन्न,, प्रतियोगिताको उपाधी लेकम गाउँपालिकालाई ।।

नयाँ नेपाल समाचार, दार्चुला । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्धारा आयोजित महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको २५ औँ रजत जयन्ती तथा ...

दिपेन्द्र धार्मी स्मृति भलिबल प्रतियोगिता भोली समापन हुदै ।।

नयाँ नेपाल समाचार, दार्चुला । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानद्धारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता भोली समापन हुने भएको छ । हिजो उद्घाटन गरिएको दिपेन्द्र धामी स्मृति तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता  ...

वर्तमान/कृषि

ऐरिछाना–हुनैनाथ–डाडाकोट सडक खण्डको विवाद सुल्झियो ।।

नयाँ नेपाल समाचार, दार्चुला । विवादित ऐरिछाना–हुनैनाथ–डाडाकोट सडक खण्डको विवाद समाधान भएको छ । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ र ५ का विभिन्न बस्तीहरु जोड्ने निर्माणाधीन ऐरिछाना–हुनैनाथ–डाडाकोट सडक खण्डको विवाद आज ...

अन्तराष्ट्रिय

मलेसियामा दार्चुलाका एक नेपाली कामदारको मृत्यु,, मृत्युको कारण खुल्न सकेन ।।

नयाँ नेपाल समाचार, दार्चुला । रोजगारीको शिलशिलामा मलेसिया गएका एक नेपाली कामदारको मृत्यु भएको छ । दार्चुलाका घर भएका एक नेपाली कामदार मलेसियाको केलाङ भन्ने स्थानमा विहीबार मृत फेला परेका थिए ...

विचार

घोषित कार्यक्रममा ध्यान जाओस् !

पदम बडाल, दार्चुला । परम्परागत वजेट विनियोजन र योजना वितरणभन्दा माथि उठ्न नसकेका स्थानीय सरकारहरुको वास्तविकताभन्दा थोरै भिन्न रहेर महाकाली नगरपालिकाले आउँदो वर्षदेखि नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय अंग्रेजी माध्यममा सञ्चालन ...