हाम्रो बारेमा

हाम्रो चिनारी 



मिडिया क्षेत्रको विकास र विस्तारका लागि क्रियाशील रहने र ग्रामीण भेगका नागरिकको सुचनाको सेवामा क्रियाशील रहने उद्देश्यले स्थापित सामाजिक संस्था हो । सामुदायिक रेडियोको सञ्चालन, सुशासन, जवाफदेहिता र पारदर्शीतासम्बन्धि कार्यत्रmम र मिडिया सम्बन्धि विविध कार्य मिडिया विकास समाज नेपालले गर्दै आएको छ । 
दाचर्ुलामा कार्यरत पत्रकारहरुले आफ्नैा पहल र त्रिmयासिलतामा २०६५ सालमा यस संस्थाको स्थापना गरेका हुन् । मिडिया विकास समाज नेपालमा पत्रकारिता क्ष्ोत्रमा त्रिmयासिल व्यत्तmिहरु आवद्ध छन् । 
संस्थाको १३ सदस्यीय कार्य समिति रहेको छ भने संस्थामा २८ जना साधारण्ा सदस्य रहेका छन् । वर्तमान कार्य समितिमा अध्यक्ष पदम बडाल, कार्यकारी निर्देशक शङ्करसिह धामी, उपाध्यक्ष मदनसिह धामी, महासचिव  भुवन डागा, सचिव लोकेन्द्र बहादुर बम, कोषाध्यक्ष कलावती धामी, सदस्यहरु, पुष्कर लोहार, मिनबहादुर धामी, महेश बुढाथोकी, विरेन्द्रसिह महरा, कलावती बोहरा, प्रतापसिह ठगुन्ना त्यस्तै लेखा समितिमा श्यामसिह सामन्त, अर्जुनसिह ठगुन्ना
रेडियो नयाँ नेपाल  
मिडिया विकास समाज नेपालåारा सञ्चालित सामुदायिक रेडियोको नाम नयाँ नेपाल एफएम हो । संस्थाको उद्देश्यअनुसार नागरिकको सुचनामा पहुँच विस्तार गर्न एवं समुदायको सेवा गर्न सामुदायिक रेडियोको स्थापना गरिएको हो । २०६७ मंसिर १५ गतेदेखि परीक्ष्ाण्ा प्रशारण्ा प्रारम्भ गरी हाल रेडियोको नियमित प्रशारण्ा भइरहेको छ । हाल रेडियोको प्रशारण्ा क्ष्ामता १०० वाट रहेको छ भने दैनिक रुपमा १८ घण्टा (विहान ५ बजेदेखि राती ११ बजेसम्म) प्रशारण्ा भइरहेको छ । 
रेडियो सञ्चालनको जिम्मेवारी मिडिया विकास समाज नेपालको कार्य समितिको रहेको छ । रेडियोको सञ्चालन बोर्डको रुपमा समितिले काम गरिरहेको छ । रेडियोमा आवश्यकताअनुसार कर्मचारी तथा रेडियोकर्मीको व्यवस्थापन गरिएको छ । 
समुदाय र नागरिकप्रति जवाफदेही र उत्तरदायी रहदै रेडियो सञ्चालन गरिदैआएको छ । समुदायका सन्देश, समाचार र खबर तथा स्थानीय भाष्ाा, संस्क ृति र कलाको क्ष्ोत्रमा रेडियोले भूमिका निर्वाह गर्दैआइरहेको छ । आवश्यकताअनुसार जिल्ला, राष्टि्रय र अन्तर्राष्टि्रय क्ष्ोत्रका खबर पनि समुदायमाभm रेडियोले प्रस्तुत गर्दैआएको छ । रेडियोमा उज्यालो नेशनल नेटवर्क (युएनएन) र सामुदायिक सुचना नेटवर्क (सिआइएन) जोडिएको छ भने बिबिसी नेपाली सेवा पनि प्रशारण्ा हुँदैआएको छ । 
रेडियोबाट कस्ता कार्यत्रmम प्रशारण्ा हुन्छन् ?
सामुदायिक रेडियो नयाँ नेपाल एफएमबाट स्थानीय समाचार, सुचना र मनोरन्जनका कार्यत्रmम प्रशारण्ा भइरहेका छन् । स्थानीय र नागरिक सरोकारका विष्ायलार्इ हामी रेडियोमाफत प्रस्तुत गर्दैआइरहेका छौ । स्थानीय संस्क ृतिको जगेर्ना गनर्े, समुदायको पहिचान र मौलिकतालार्इ सम्व ृद्ध बनाउने कार्यमा हामी त्रिmयासिल छौ । यसका साथै समसामयिक राष्टि्रय तथा अन्तर्राष्टि्रय महत्वका विष्ायले पनि रेडियोमा स्थान पाइरहेका छन् । 
के के कार्यत्रmम छन् रेडियोमा ?
सामुदायिक रेडियोबाट प्रशारण्ा हुने विभिन्न लोकपि्रय कार्यत्रmम रहेका छन् । नियमित स्थानीय समाचार बुलेटिनहरु, हाम्रो सरोकार कार्यत्रmम, आजको सन्दर्भ, हेलो दाचर्ुला, स्रोता सन्देश, अनुरोध संगीतलगायतका कार्यत्रmम रेडियोबाट दैनिक रुपमा प्रशारण्ा भइरहेका छन् । यसैगरी गजल गंगा, खुल्दुली, बदलिदो आकाश जस्ता साप्ताहिक कार्यत्रmमले स्रोताको मन जितिरहेको छ । 

सहकर्मीहरु

  • नाम :Lalit Singh Samant
  • ठेगाना : Malikarjun-1
  • पद : Anchor/Program Presenter
  • नाम :Jaysingh rawat
  • ठेगाना : nayanepalfm@gmail.com
  • पद : Technician
  • नाम :Rajendra bist
  • ठेगाना : nayanepalfm@gmail.com
  • पद : Technician
  • नाम :Udhab singh dhami
  • ठेगाना : dhami.uddab@gmail.com
  • पद : Anchor/Program Presenter
  • नाम :Padam singh Badal
  • ठेगाना : badalpadam@gmail.com
  • पद : Chairman
  • नाम :Shankar singh dhami
  • ठेगाना : shankar.dhami@gmail.com
  • पद : Executive director of MDS
  • नाम :Gagan singh bist
  • ठेगाना : gaganbistaa@gmil.com
  • पद : Station Manager
  • नाम :Bira Datt Bhatt
  • ठेगाना : birabhatt61@gmail.com
  • पद : News Reader & writer
  • नाम :Isshwari budhathoki
  • ठेगाना : nayanepalfm@gmail.com
  • पद : Anchor
  • नाम :Manju kalyal
  • ठेगाना : manjutinkari@gmail.com
  • पद : Anchor/technician
  • नाम :Laxman singh Dhami
  • ठेगाना : nayanepalfm@gmail.com
  • पद : Accountant/chief of marcket

आजको कार्यक्रमहरु

  • राष्ट्रगान प्रारम्भ 04:55 am - 05:00 am
  • धार्मीक अनुष्ठान 05:05 am - 05:50 am
  • सुचना डायरी 05:50 am - 06:00 am
  • सझा खबर 06:00 am - 06:30 am
  • शुभ विहानाी÷राशिफल 06:30 am - 06:55 am
  • खबर प्रभात 07:00 am - 07:10 am
  • बिबिसी नेपाली सेवा 07:15 am - 07:30 am
  • हाम्रो सरोकार 07:30 am - 08:00 am
  • रङ भाषामा समाचार 08:00 am - 08:10 am
  • देश परदेश 08:20 am - 08:55 am
  • नेपाल खवर 09:00 am - 09:10 am
  • बिहानी कार्यक्रम 09:15 am - 09:55 am
  • नयाँ खवर 10:00 am - 10:10 am
  • हेलो दार्चुला 10:15 am - 10:55 am
  • नयाँ खवर 11:00 am - 11:15 am
  • आधुनिक गीतहरु 11:20 am - 11:55 am
  • नेपाल खवर 12:00 pm - 12:10 pm
  • पप गितहरु 12:20 pm - 12:55 pm
  • नयाँ खवर 1:00 pm - 1:15 pm
  • नेपाली चलचित्रका गीतहरु 1:20 pm - 1:55 pm
  • हिन्दी समाचार 2:00 pm - 2:15 pm
  • लोक दोहोरी गीत 2:20 pm - 2:55 pm
  • नेपाल खवर 3:00 pm - 3:10 pm
  • स्रोता सन्देश 3:10 pm - 3:55 pm
  • नयाँ खबर 4:00 pm - 4:15 pm
  • हाम्रो सरोकारको पुनः प्रशारण 4:30 pm - 4:55 pm
  • नयाँ खबर 5:00 pm - 5:10 pm
  • अनुरोध संगीत 5:15 pm - 5:55 pm
  • नेपाल खवर 6:00 pm - 6:10 pm
  • डोटेल्ली गीतहरु 6:20 pm - 6:55 pm
  • खवर सन्ध्या 7:00 pm - 7:25 pm
  • साझा खवर 7:30 pm - 7:55 pm
  • खबर अपडेट 8:00 pm - 8:10 pm
  • हुक्का चिलीम 8:10 pm - 8:45 pm
  • बिबिसी नेपाली सेवा 8:45 pm - 9:15 pm
  • गजलको कार्यकम 9:15 pm - 9:55 pm
  • खवर चेक 10:00 pm - 10:15 pm
  • सदाबहार गीतहरु 10:20 pm - 10:55 pm
  • समापन 11:00 pm - 11:05 pm