एक महिनामा हुतिः फागुनमा सुन्सेरा सडक ।।

नयाँ नेपाल समाचार, दार्चुला । निर्माणमा ढिलासुस्ती भएको आरोप खेप्दै आएको दार्चुला तिंकर सडक खण्डको व्याँस खण्डमा भने दु्रत गतिमा काम भई रहेको छ । दुहूँ गाउँपालिकाको वडा नम्बर १ तङ्लेभिरबाट काम सुरु गरेको महाकालक्ष्मी कन्सट्रक्सनले एक महिना मै व्याँस गाउँपालिकाको वडा नम्बर ६ हुतिको गोरेटोसम्म सडकको ट्रयाक खोलेको छ । एक

राष्ट्रिय

दार्चुला महोत्सव प्रचार सम्बन्धमा मिडियाहरुसंग छलफल, प्रचारका लागि १२ ओटा मिडियालाई जिम्मेवारी  ।।

नयाँ नेपाल समाचार, दार्चुला । दार्चुला महोत्सवको प्रचार–प्रसारका लागि उद्योग वाणिज्य संघ दार्चुलाले जिल्ला स्थित मिडियाहरुसंग छलफल गरेको छ । माघ २५ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुन लागेको दार्चुला महोत्सको ...

२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै ।।

नयाँ नेपाल समाचार, दार्चुला । दार्चुला जिल्ला लगायत देशैभर आज २१ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइदै छ । हरेक वर्ष जस्तै यो वर्षपनि “विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न ...

राजनीति

नेपाल शिक्षक संघका गाउँपालिका अध्यक्षले गरे संघ परित्याग,, नेकपा निकट शिक्षक संगठनमा प्रबेश ।।

नयाँ नेपाल समाचार, दार्चुला । नपाली कांग्रेस निकट नेपाल शिक्षक संघका एक गाउँपालिका समिति अध्यक्षले नै संघ परित्याग गरेका छन् । नेपाल शिक्षक संघ मार्मा गाउँपालिका अध्यक्ष प्रेमसिँह डडालले नेपाल शिक्षक संघ परित्याग गरेका हुन् । नेपाल ...

नेपाल कम्युनिष्ट पार्टीको दार्चुलामा जिल्ला जनसभा,, झण्डा हातमा बोकेर बालबालिकाहरु पनि ¥यालीमा सहभागि ।।

नयाँ नेपाल समाचार, दार्चुला । दार्चुलामा निकै लामो समयपश्चात् नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनसभा भएको छ । नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आज जिल्ला जनसभाको आयाजना गरिएको हो । यसअघि निर्वाचनका बेला खोजी खोजी ...

महाकाली बाढी पीडित संघर्ष समितिको ज्ञापन अर्थमन्त्रीलाई ।।

नयाँ नेपाल समाचर, दार्चुला । महाकाली बाढी पीडित संघर्ष समितिले विभिन्न माग राख्दै आइतबार अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाई सकेको महाकाली बाढी पीडित संघर्ष समितिले आइतबार अर्थ मन्त्रालयमा गई अर्थमन्त्री ...

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुबेदीको दार्चुला भ्रमण ।।

नयाँ नेपाल समाचार, दार्चुला । पहिलोपटक बुधबार दार्चुला आइपुग्नु भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी दार्चुला भ्रमण पश्चात् आज फर्किनु भएको छ । कात्र्तिक २७ गते सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गर्नु ...

महिला हिंसा अन्त्य गर्न परिवारबाटै सुरु गर्नु पर्छ : प्रदेशसभा सदस्य बोहरा ।।

नयाँ नेपाल समाचार, दार्चुला । सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिँह बोहराले महिला हिंसा न्युनीकरणका लागि परिवारबाटै सुरुवात गर्नु पर्ने बताउनु भएको छ । महिला हिंसा परिवारबाटै उत्पन्न हुने भएकाले यसको अन्त्यका लागि परिवारबाटै सुरुवात हुनुपर्ने धारणा व्यक्त ...

समाज

एक महिनामा हुतिः फागुनमा सुन्सेरा सडक ।।

नयाँ नेपाल समाचार, दार्चुला । निर्माणमा ढिलासुस्ती भएको आरोप खेप्दै आएको दार्चुला तिंकर सडक खण्डको व्याँस खण्डमा भने दु्रत गतिमा काम भई रहेको छ । दुहूँ गाउँपालिकाको वडा नम्बर १ तङ्लेभिरबाट ...

आज माघ १ गते माघे सक्रान्ती : दार्चुला लगायत सुदूरपश्चिममा नरहरी पर्व ।।

नयाँ नेपाल समाचार, दार्चुला । ाज माघ १ गते माघे सक्रान्ती, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा नरहरी पर्व मनाइन्छ । हरेक वर्ष माघ १ गते माघे सक्रान्तीका दिन आ–आफ्नो परम्परा अनुसार नरहरी पर्व मनाउने चलन छ ...

सदरमुकाम खलंगाको विद्युतीकरणको अवस्था : स्वर्गिय राजा विरेन्द्रले उद्घाटन गरेको जलविद्यु्तका काठेपोल फेरिएनन् ।।

नयाँ नेपाल समाचार, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युतीय खतरा देखिएको छ । बढ्दो शहरीका कारण अव्यवस्थित बनेको महाकाली नगरपालिका क्षेत्र समेत रहेको जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युतीय खतरा उत्तिक्कै रहेको छ । २०७३ साल ...

अर्थ बजार

सनराईज बैंकमा सेवाको ओइरो : मिसकलबाटै चार कारोबार, सुदूरपश्चिमका पाँच हस्पिटबाट स्वास्थ्य सेवा ।।

नयाँ नेपाल समाचार, दार्चुला । वित्तिय संस्थाहरुले पछिल्लो समय विभिन्न सामाजिक कार्यहरुमा समेत हक जमाउन थालेका छन् । यस्तै सनराईज बैंकले पनि विभिन्न स्वास्थ्य तथा दुर्घटना बीमा लगायतका विभिन्न सेवा प्रदान ...

मनोरन्जन

आज माघ १ गते माघे सक्रान्ती : दार्चुला लगायत सुदूरपश्चिममा नरहरी पर्व ।।

नयाँ नेपाल समाचार, दार्चुला । ाज माघ १ गते माघे सक्रान्ती, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा नरहरी पर्व मनाइन्छ । हरेक वर्ष माघ १ गते माघे सक्रान्तीका दिन आ–आफ्नो परम्परा अनुसार नरहरी पर्व मनाउने चलन छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघ १ लाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्तिका रूपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाउने गरिन्छ । विभिन्न जिल्लामा आजको दिनलाई माघी पर्वका नामले मनाउने ...

खेलकुद

भारतीय प्रतियोगितामा नेपालीको कब्जा ।।

नयाँ नेपाल समाचार, दार्चुला । भारतको पिथौरागढ जिल्लाको धारचुलामा सम्पन्न भएको खुला ब्याडमिन्टन प्रतियोगिताको डबल्सको उपाधि नेपाली खेलाडिले कब्जा गरेका छन् । नेपाली खेलाडिहरु नारायण दहाल र सुरेशसिह थापाको जोडिले भारतीय खेलाडि ...

सिआरडीएसद्धारा आयोजित महिला भलिबल प्रतियोगिता सम्पन्न,, प्रतियोगिताको उपाधी लेकम गाउँपालिकालाई ।।

नयाँ नेपाल समाचार, दार्चुला । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्धारा आयोजित महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको २५ औँ रजत जयन्ती तथा ...

वर्तमान/कृषि

चोकदेखि विद्यालयमा नाटक प्रर्दशन, सडकमा फोहोरको थुप्रो ।।

नयाँ नेपाल समाचार, दार्चुला । महाकाली नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सडक देखि विद्यालयहरुमा नाटक प्रदर्शन भइरहेको छ । नगरबासीलाई सचेत गराउने भन्दै नगर क्षेत्रका फोहोर व्यवस्थापनका लागि महाकाली नगरपालिकाको आयोजना तथा दार्चुली नाट्य समूह दार्चुलाको सहयोगमा ...

अन्तराष्ट्रिय

सीमा नाकामा नेपालीहरुलाई सामग्री ढुवानीमा समस्या, दुबैतिर महिला प्रहरीको व्यवस्था गर्न माग ।।

नयाँ नेपाल समाचार, दार्चुला । नेपाल–भारत सीमा नाकामा नेपाली नागरिकहरुलाई समस्या हुने गरेको छ । नेपालीहरुको मुख्य बजार क्षेत्र भारत भएकाले पनि भारतबाट समान ढुवानीमा समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ...

विचार

घोषित कार्यक्रममा ध्यान जाओस् !

पदम बडाल, दार्चुला । परम्परागत वजेट विनियोजन र योजना वितरणभन्दा माथि उठ्न नसकेका स्थानीय सरकारहरुको वास्तविकताभन्दा थोरै भिन्न रहेर महाकाली नगरपालिकाले आउँदो वर्षदेखि नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय अंग्रेजी माध्यममा सञ्चालन ...