आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं ।

यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् । २०६१ सालमा बनेको चलचित्र ‘पागलपन’बाट निर्देशकीय यात्रा थालेका प्रमोदले विन्तीपत्र, इलाका, कृष्ण बाबु, सन्देश, गंगाजल, सपथ, मन पराए माया लाए जस्ता चलचित्रहरुको निर्देशन गरेका छन् ।

प्रमोद भण्डारीले निर्देशन गर्ने भनीएको नयाँ चलचित्र ‘आक्रन्त’ नारी प्रधान चलचित्र भएको प्रमोदले बताएका छन् । चाँडै नै मुहुर्त गरि काम थालनी गर्ने यस चलचित्रका लागि प्राय प्रविधिक छनौट भइरहेको÷भइसकेको प्रमोदले बताएका छन् । कलाकारहरु भने कुरा भैसकेको÷भैरहेको प्रमोदले बताए । फागुनतीरबाट छायांकनमा जाने लक्ष्य राखीएको ‘आक्रन्त’मा प्राय नयाँ पुराना कलाकार समावेश गराउने लक्ष्य प्रमोदको छ ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा

मेलिनाले कसलाई भनिन् राजा बनाउँला । 

समाचार ,, पाश्र्वगायनमा जमेकी गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार दिपेन्द्र थिङको सँगीतमा नयाँ गीत दिलमा सजाउला