यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थी

यी विमान दुर्घटनामा परेका भविष्यका १४ नेपाली डाक्टरहरु सबैको विस्तृत विवरण


बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले उक्त मेडिकल कलेजका १३ विद्यार्थी दुर्घटनामा परेको जानकारी दिए। उनका अनुसार एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत हुन्। दुर्घटनामा परेकामध्ये प्रिन्सी धामी, चारु बराल र समिरा बज्राचार्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्यको अवस्था प्राप्त हुन सकेको छैन।काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन्। जसमध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन्।

 

यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थी

१. सञ्जय पौडेल

२. सञ्जय महर्जन

३. निगा महर्जन

४. एन्जिला श्रेष्ठ

५. पुर्णिमा लोहनी

६. स्वेता थापा

७. मिली महर्जन

८. सरीमा श्रेष्ठ

९. अल्जिना बराल

१०. चारु बराल

११. समिरा ब्यञ्जनकार

१२. आस्ना शाक्य

१३. प्रिन्सी धामी

१४. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य