एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,,
दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको ४७ किलोवाट क्षमताको गोकुलेगाढ लघु जलविद्युत् योजना एक महिनादेखि अबरुद्ध भएको छ । मंसिर १९ गते देखि योजनाको बेल्ट नामक मेसिनमा खराबी आएपछि अबरुद्ध रहेको जलविद्यु्त एक महिना बितिसक्दा समेत मर्मत गर्न नसकिदा उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का झण्डै साढे तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको स्थानियहरुले गुनासो गरेका छन् ।
साथै अबरुद्ध जलविद्युत् योजन सञ्चालनमा सञ्चालक समिति र जनप्रतिनिधिहरुले चाँसो नदेखाएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन

आयोगले चुनावको खर्च सार्वजनिक गर्यो ।।

राष्टीय समाचार ,, आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभामा भएको खर्चको विवरण सार्वजनिक गरेको छ । चुनावको लागि सरकारले १० अर्व रुपैयाँमध्ये ३० करोड