पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,,

भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी सुनिल कुमार मिणा आएका हुन् ।
पिथौरागढ प्रहरी प्रमुख मिणाले पुष २० गतेदेखि आफ्नो पदभार सम्हालेका छन् । पिथौरागढ जिल्लाका प्रहरी अधिकारीहरुसंग छलफल गर्दै एसपी मिणाले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सोसल मिडियामाथि निगरानी बढाउन निर्देशन दिएका छन् । एसपी मिणासंग धारचुलाका पुलिस उपाधिक्षक विमल आचार्य, पिथौरागढका पुलिस उपाधिक्षक शेखर चन्द्र सुयाललगायत प्रहरी अधिकारीले छलफल गरेका हुन् ।

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को

दुर्घटनाग्रस्त तेल बोकेको पानीजहाज ‘अझै जल्दै’, विस्फोटको खतरा

चीनको पूर्वी समुद्रमा तेल र सामान बोकेका दुई छुट्टाछुट्टै पानीजहाज एक–आपसमा ठोक्किदा तेल चुहिएर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । तेल