महाकाली नदीमा एक पुरुषको बेवारिसे शब फेला ।।

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलामा एक पुरुषको बेवारिसे शब फेला परेको छ । व्याँस गाउँपालिका वडा नम्बर ६ सल्लेबगड नजिक महकाली नदीको बीच भागमा ती पुरुषको शब अड्एिको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाल भारत सीमा नदी महाकाली नदीको बीच भागमा भेटिएको उक्त पुरुषको शब झण्डै २८÷२९ वर्षको जस्तो देखिने ५ फीट ५ इन्च उचाई भएको पुरुषको शब फेला परेको हो । महाकाली नदीमा शब फेला परेको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी दार्चुलाबाट गएको प्रहरी नायब निरीक्षक गोपाल बहादुर बोहराको प्रहरी टोलीले शब पोष्टमार्टमका लागि सदरमुकाम खलंगा ल्याएको हो ।
शबको पहिचान हुने खालका कुनै कागज पत्रहरु नभेटिएकाले शब पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलाको लास घरा राखिएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य