विद्यालय जाँदै गरेकी छात्राको ढुङगा लागेर मृत्यु ।।

नयाँ नेपाल समाचार, असार २५ दार्चुला ।
दार्चुलामा विद्यालय जाँदै गरेकी छात्राको ढुङ्गा लागेर ज्यान गएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ बस्ने कासी भट्टकी छोरी १७ वर्षिय माधवी भट्टको मृत्यु भएको हो ।
विद्यालय जानेक्रममा आज विहान करिब ७ बजेतिर छात्रा भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक भट्ट सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।
भट्टको आज विहान विद्यालय जादै गर्दा बाटोमा ढुङ्गा लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घट्ना स्थल तर्फ गएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य