दिपेन्द्र धार्मी स्मृति भलिबल प्रतियोगिता भोली समापन हुदै ।।

नयाँ नेपाल समाचार, दार्चुला ।

दिपेन्द्र धामी स्मृति प्रतिष्ठानद्धारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता भोली समापन हुने भएको छ । हिजो उद्घाटन गरिएको दिपेन्द्र धामी स्मृति तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता  अन्तरगतका फाइन खेल खेलाई भोली नै सम्पन्न गर्ने तयारी रहेको प्रतिष्ठानका अध्यक्ष माधव धामीले बताउनु भयो ।
सेमिफाइनल खेल आजबाट सुरु भएको छ । पारसिला सांस्कृतिक समूह लेकम र भगवती युवा क्लब बीच पहिलो सेमिफाईनल खेल भएको थियो । लेकमले भगवतीलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ । यस्तै भोली आयोजक बी र सौकार बुबु जनरल स्टोर बीच सेमिफाईन खेल खेलाईने छ । ती टीम बीच विजय हुने टीमले प्रथमका लागि पारसिला सांस्कृति समूह लेकमसंग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको