राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार 
१६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १२–० को फराकिलो अन्तरले हराएको हो । आर्मीका लागि सपना लामाले ५ र सर्मिला थापाले ४ गोल गरे । यस्तै दोस्रो खेलमा शसस्त्र प्रहरीको एपिएफले मध्यमाञ्चल विकास क्षेत्रको टिमलाई १४–० ले हराएको छ । सशस्त्रका लागि सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । सावित्राले मध्यपश्चिमविरुद्धको खेलमा १२ गोल गरेकी थिइन् । यस्तै रेखा पौडेल र अनिता केशरीले २र२ गोल गरे ।
 

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

अञ्जन बिष्टको उत्कृष्ट गोल मद्दतमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको