नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,,
नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको अध्यक्षता तथा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिह धामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी विशिष्ट अतिथि रहनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार भट्ट, स्वास्थ्य चौकी पस्तीका प्रमुख गुणराज ओझा, पशुसेवा केन्द्र पस्तीका कल्यानसिह धामी लगायत ८ वटै वडाका वडाध्यक्षहरु, गाउँ पालिकाका सदस्यहरु र वडा सचिव लगायत स्थानीयको पनि सहभागिता रहेको थियो ।
महासंघ उपाध्यक्ष राजेन्द्र धामीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अकोराव प्रदेश नम्बर ७ का कोषाध्यक्ष केशव भट्टले कार्यक्रममाथि प्रकाश पारेका थिए । पत्रकार प्रेम चुनाराले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला स्थित छ वटै सामुदायिक एफएम लगायत विभिन्न सञ्चार माध्यममा आबद्ध आधा दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाहरुलाई कसरी पारदर्शी, जिम्मेवार र जवाफदेहिता बनाउन के कस्तो कानुनी प्रावधान रहेको छ भन्ने वारेमा महासंघ अध्यक्ष शंरकसिह धामीले प्रकास पार्नु भएको थियो । स्थानीय सरकारलाई जनउत्तरदायी र मर्यादित बनाउन अपनाउनु पर्ने कार्यहरुको वारेमा अन्तक्र्रियामा छलफल भएको उहाँले बताउनु भयो ।
 

महिलाहिसां मुक्त आखीर कहिले त ?

सुसिला ठगुन्ना , महाकाली नगरपालीका ४ खलंगा  ..   नेपाल सरकारले पनि प्रयास नगरेकै हो त भन्दैनौ नेपाल सरकारले पनि प्रत्येक बर्ष नोबेम्बर २५ तारीख देखी

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको