स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,,
दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका प्रमुख हंसराज भट्टले अग्रह गरेका छन ।
जिल्ला सहकारी संघ लिमीटेड दार्चुलाको छटौँ बार्षिक साधारण सभामा शुभकामना मन्तव्य राख्ने क्रममा महाकाली नगरपालीका प्रमुख भट्टले उक्त कुरामा जोड दिएका हुन । जिल्लमा कृयापसिल सहकारीहरुको छाता संगठनका रुममा रहेको जिल्ला सहकारी संघ लिमिटेडले सबै सहकारीहरुलाई व्यवसायीमुलक कृषि पशु तथा आयआर्जनका क्षेत्रमा विस्तार गरेर स्थानीय सरकारलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका थिए । 
दार्चुला जस्तो विकट जिल्लामा करिव एक सय भन्दा बढि सहकारी संस्थाहरु सञ्चालनमा रहेको र जिल्ल सहकारी संघमा २० वटा सहकारी संस्थाहरुको सहभागीता रहेको छन् । सहकारी संघले विगत ६ वर्षमा गरेका कामहरु  र चुनैतिहरुसहितको प्रर्तिबेदन जिल्ला सहकारी संघ लिमिटेडका जिल्ला अध्यक्ष धनराज जोशीले प्रस्तुत गर्नु भएको थियो । 
जिल्ला सहकारी संघका अध्यक्षता तथा महकाली नगरपालीका प्रमुख हंस राज भट्टको प्रमुख आतिथित्यतामा छटौँ बार्षिक साधारण सभा कार्यक्रमको जिल्ला सर्दमुकाममा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सबै सहकारी संघका पदाधीकारी सहकारी संस्थाहरुका सञ्चलक लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । 
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग

निर्देशिका विपरित यार्सा संकलनको निर्णय, अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !

नयाँ नेपाल समाचार दार्चुला । दार्चुलामा जेठ ६ गतेको एक बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरित निर्णय गरेको छ । जिम्मेवार

दार्चुलाबाट २ सय टन खरी निकासी,, खरिबाटै ३ लाख बढी राजस्व संकलन ।।

नयाँ नेपाल समाचार, दार्चुला । गत आर्थिक वर्षमा दार्चुलाबाट २ सय टन खरी निकासी भएको छ । दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर ५ धारीमा रहेको खरी