जनता बैंक शाखा नौगाडले घरदैलोमै सेवा दिदैँ ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
जनता बैंक शाखा नौगाडले गाउँपालिकाभरीका जनताहरुलाई घरदैलोमै बैंकिङ सेवा प्रदान गरिरहेको छ । केही दिन अघिमात्रै नौगाड गाउँपालिकामा स्थापना भएको जनता बैंक शाखाले नागरिकहरुको घरमै गई बैंकिङ सेवा प्रदान गर्न लागेको जनता बैंक शाखा नौगाडका शाखा प्रबन्धक दिपेन्द्रकुमार जोशीले जानकारी दिनुभयो ।
नागरिकहरुको सहजताका लागि जनता बैंक शाखा नौगाडले नागरिकहरुको घरदैलोमै गई खाता खौल्ने सेवा प्रदान गरिरहेको छ । नौगाड गाउँपालिकाका नागरिकहरुलाई बैंकिङ सेवा सहजताका लागि जनता बैंकको ४ जनाको टोलीले घरदैलोमै गई खाता खोल्ने काम गरिरहेको सिप्टीबाट नयाँ नेपाल सहकर्मी प्रतापसिँह ठगुन्नाले खबर पठाउनु भएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य