दार्चुला तिंकर सडकको अनुगमन पश्चात् स्थानीय विवाद समाधान ।। 

नयाँ नेपाल समाचार, दार्चुला ।
व्याँस गाउपालिका अध्यक्ष र दार्चुला तिंकर सडकको प्राविधिक टोलीले निर्माणाधीन सडकको अनुगमन गरेको छ । व्यास गाउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी र दार्चुला तिंकर सडकको प्राविधिक टोलीले संयुक्त रुपमा आज व्याँस गाउपालिका वडानम्बर ६ हुतीमा निर्माण भइरहेको सडकको अनुगमन गरेका हुन् ।
सडक निर्माणको क्रममा व्यास गाउपालिका वडानम्बर ६ पन्तोलीमा करनसिह धामीको घरमा सामान्य क्षती पुगेको हुदा विवाद सृंजना भएको थियो ।  विवाद हुदा सडक निमांर्ण कार्य समेत ठप्प रहेको थियो ।  विवाद सामाधान गर्नको लागि अनुमगन गरिएको व्यास गाउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनु भएको छ । सडक निर्माण गर्दा सामान्य क्षति भएको घरधनि करनसिह धामीसंग कुराकानी गरि समस्या सामाधान गरिसकेकोले भोली बाट निर्माण कार्य सुरु गर्न ठेकेदार लाई निर्देशन समेत दिइएको अध्यक्ष बुढाथोकीले बताउनु भयो । साथै विवाद  सुल्झाउन सहयोग गर्नुभएकोमा घरधनी धामी लगायत स्थानिहरुलाई गाउँपालिका अध्यक्ष बुढाथोकीले धन्यबाद ज्ञापन गरेको नया नेपाल सहकर्मी मानसिह कुवरले खवर पठाउनु भएको छ । 
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली