सुदुरपश्चिमेली नेपाली समाजद्धारा भारतमा भलिबल प्रतियोगिता ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सुदूरपश्चिमेली नेपाली समाजले भारतमा भलिबल प्रतियोगिता सञ्चालन गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज भारत अन्तर्गत हरियाणा राज्य समितिले  आफ्नो वार्षिकोत्सवको पूर्व संध्यामा भारतको धारुहेडामा एक दिवसीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको हो ।  सुदुरपश्चिमेली नेपाली समाज हरियाणा राज्य समितिका अध्यक्ष मदन राज भट्टको अध्यक्षता तथा सुदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष सन्तोष भट्टको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । 
प्रतियोगितमा ११ टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तिृतिय हुने टिमहरुलाई नगद पुरस्कार र प्रमाण पत्र सहति सम्मान गरिएको सुदुरपश्चिमेली नेपाली समाज भारत अन्तर्गत हरियाणा राज्य समितिका सचिब डम्बर भण्डारीले बताउनु भयो ।  प्रवास मा रहेर पनि सुदुरपश्चिमको एकता, कला संस्कृति, पर्यटन,  खेलकुद, र समग्र विकास लाई बढावा दिन र प्रवासी नेपालीहरुको समस्या लाई प्रवास मै सक्दो सहयोग गर्ने उद्देश्य का साथ स्थापना भएको सुदुरपश्चिमेली नेपाली समाजले स्थापना काल देखी नै  थुप्रै सहयोग, परोपकारी कार्यहरु गर्दै आएको  सचिब भण्डारीले बताए ।
 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको