राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अनुसार काम हुँदै ।। 

राष्ट्रिय समाचार,,
प्रदेशसभा सदस्यको सपथ ग्रहणसँगै राष्टियसभा सदस्य निर्वाचन अनुकुलको वातावरण बन्दै गएको छ । राष्टियसभा सदस्य निर्वाचनको लागि मतदाताको रुपमा रहेका प्रदेशसभा दसस्यहरुले पद तथा गोपनियताको सपथ खाएसँगै निर्वाचन अनुकुलको वातारण बन्दै गएको हो । हिजो सातै प्रदेशका सासंसद पद तथा गोपनियताका सपथ खाएका छन् । प्रदेशसभा सदस्यले सपथ खाएपछि निर्वाचन आयोगले हिजो नै मतदाता नामावली पनि सार्वजनिक गरिसकेके छ । राष्टियसभा सदस्य चुनावका लागि निर्वाचन कार्यतालिका अनुसारनै काम भईरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको छ । माघ १५ गते उम्मेदवालाई निर्वाचन चिह्न प्रदान गरिने छ भने माघ २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन मतदानको समय तोकिएको प्रवक्ता ढकालले जानकारी दिनुयभो । निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने आयोगले जनाएको वछ । राष्टियसभा सदस्यमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्टियसभा निर्वाचनका लागि २ हजार ५६ मतदाता रहने छन् । २ हजार ५६ मतदाताले ५९ सदस्सीय राष्टियसभा सदस्यका लागि मतदान गर्नेछन् । 
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य