रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

स्थानीय समाचार

news
अझै कति वर्ष लागने हाे सरकार काम सम्पन हुन

नयाँ नेपाल एफएम दार्चुला सन् २००७ देखि निर्माण कार्य सञ्चालन गरिएको ३० मेगावाट क्षमताको

news
प्रयोगात्मक कक्षाको समान नआएको भन्दै विद्यालयमा तालाबन्दि

नयाँ नेपाल एफएम, दार्चुला जनविकास मावि बारवाँजमा सञ्चालित प्राविधिकतर्फको प्रयोगात्मक कक्षाका लागि समान उपलब्ध नभएको लगायताका माग राखेर विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका

news
नागरिकको साथ विना प्रशासनले केही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी कोईरालाको भनाई ।।

नयाँ नेपाल एफएम दार्चुला, प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले नागरिकको साथ विना प्रशासन तथा प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने बताउनु भएको

news
२ सय चौहत्तर विद्यार्थिहरुबाट ७४जनाले मात्रै मतदान गर्न पाउने

नयाँ नेपाल एफएम दार्चुला, द्यार्चुलाको गोकुलेश्वर क्यामम्पसमा अध्ययनरथ विद्यार्थीहरुले क्याम्पसको फिस नबुझाएका तथा माघ १५ गते पछि भर्ना भएका विद्यार्थीहरुले

news
भारतको धारचुलामा मतदाताले गरे मतदान बहिस्कार

नयाँ नेपाल एफएम दार्चुला, उत्तराखंडमा भएको विधानसभाको चुनावमा धारचुलाको मुनस्यारी क्षेत्रको अतिदुर्गम गाउ क्यारिजियामीका स्थानियले मतदान बहिस्कार गरेका छन्

news
एमाले निर्वाचनमा मात्र नभई विकासमा पनि अगाडिः सभाषद् ठगुन््ना

नयाँ नेपाल एफएम दार्चुला , दार्चुला जिल्ला भरी विद्युत विस्तारका लागि आफुले पहल गरिरहेको दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाले बताउनु भएको छ । नेकपा एमालेको प्रस्तावित नौगाड

नेपाल–भारत सीमा ४८ घन्टा बन्द हुने

दार्चुला, माघ २३ गते । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । दुई देशका

news
युवा संघको सातौँ जिल्ला अधिबेशनबाट नयाँ समिति चयन ।।

नयाँ नेपाल एफएम दार्चुला , नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपाल दार्चुला साखाको सातौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ

news
दार्चुलाका दुईवटा विद्यालयमा पुरानै समितिलाई काम गर्न सर्वोच्च अदालतको आदेश

नयाँ नेपाल एफएम दार्चुला शिक्षा ऐन २०२८ को आठौँ संसोधन पछि शिक्षा क्षेत्रमा विभिन्न नीतिहरु परिवर्तन गरेको छ । संसोधित ऐन अनुसार देशभरका सबै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति

news
प्रहरी मेरो साथी अन्र्तगत विभिन्न चेतनामुलक कार्यक्रम गर्दै ।

नयाँ नेपाल एफएम दार्चुला जिल्ला प्रहरी कार्यालयको आयोजनामा शुक्रबार प्रहरी मेरो साथी कार्यक्रम अन्र्तगत विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको छ

news
चमेलिया जलविद्युत आयोजनाको प्रगति ९७ प्रतिशत, २०१७ डिसेम्बर सम्म काम सम्पन्न गरिने ।।

दार्चुला समाचार राष्ट्रकै गौरवको आयोजना दार्चुलाको शिखर बलाँचमा रहेको निर्माणाधीन ३० मेगावाटको चमेलिया आयोजनाको काम हालसम्मा ९७ प्रतिशत प्रगति भएको छ

news
नौगड गाढ साना जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने

माघ १३ दार्चुला अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको दोश्रो आयोजना नौगड गाढ आयोजनामा नेपाल एस.बि.आई. बैंक र प्रभु बैंक लिमिटेडले एक अर्व लगानी गर्ने भएका छन् । कुल १४४ करोड लागतमा

नेपाल र मकाउविच खेल सुरु भएको छ । भिडियो सहित

एफसि सोलिडारिटी कप फुटवल अन्र्तगत अहिले नेपाल र मकाउविचको खेल चलिरहेको छ । । विराज महर्जनकै कप्तानीमा नेपाली टिम मैदानमा उत्रेको छ । अरु खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी,

दुई गाँउपालिकाको जनसंख्या मापदण्डभन्दा कम

दार्चुलामा प्रस्तावित दुई गाँउपालिकाको जनसंख्या निर्धारित मापदण्डभन्दा कम रहेको छ । शनिवार मात्रै जिल्लास्थित राजनीतिक दलहरुको सहमतिमा पुनर्संरचना प्राविधिक सहयोग समितिले दुई

दार्चुलाको मालिकार्जुन गाविस निर्दलिय गाविस घोषणा

स्थानीय तहको पुनर्संरचनामा स्थानीय जनताको आवश्यकता, माग र भावना अनुसार सम्बोधन नभएको भन्दै दार्चुलाको मालिकार्जुन गाविसका सबै राजनीतिक दलका नेता, कार्यकर्ताहरुले पार्टी परित्यागको

news
जिपको ठक्करबाट घाइते भएका बालकाको थप उपचारका लागि कोहलपुर रिफर गरियो

अपि नगरपालिका १५ धापमा आज दिउँसो साढे ३ बजेतीर जिपको ठक्करबाट एक बालक घाईते भएका छन् । गोकुलेश्वर गाविस वडा नम्बर ५ बस्ने गोविन्द कोलीका ६ बर्षिया छोरा रुपेश कोलीलाई धापबाट दार्चुला

news
शहरबजार देखि गाउँघर सम्म तिजको लहर छायो, विभिन्न ठाउँमा दरखाने र शभकामना साटासाट गरिदै

जिल्ला सदरमुकाम खलङ्गामा रहेको महेन्द्र मावि खलंगाको साहित्य सांस्कृतिक विद्यार्थी समितिले आज तीजको अवसरमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । विद्यालयका

news
सन् २०१६ सकिन चार महिना बाँकी, डिवाससीसी जुर्मुरायो,

दार्चुला समाचार दार्चुला जिल्लाको सरसफाई रणनीतिक योजना अनुरुप दार्चुला जिल्लालाई स्न २०१६ भित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नु पर्ने प्रतिबद्धता अनुसार चालु आर्थिक बर्षमा

news
दार्चुलामा झण्डै १ करोड बढी राजश्व संकलन

दार्चुला सामाचार ,, अपि नाम्पा संरक्षण क्षेत्रमा संकलन गरिएका विभिन्न किसिमका जडिबुटी मध्ये हालसम्म ९ सय ३७ किलोग्राम जडिबुटी दार्चुलाबाट निकासा गरिएको अपिनाम्पा संरक्षण कार्यालय

news
कस्तुरीको विना सहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक ।।

दार्चुला सामाचार दार्चुलाको गुल्जरबाट कस्तुरीको बिना सहित पक्राउ परेका दुईजनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । शेरी गाविस वडा नं. ८ का ३५ वर्षिय उत्तरसिह

news
देथलाका खेतबारी पोली हाउसले सेताम्य, एक सिजनमा ४८ सय क्वीन्टल गोलभेडा निर्यात

दार्चुला समाचार दार्चुलाको देथला गाविसका वडा नम्बर २, ३, ५, ६, ७, ८, र ९ का कृषकहरुका खेतबारी अहिले पोलीहाउसले सेताम्य भएका छन् । सहकारी मार्फत व्यवसायिक रुपमा तरकारी खेती गरिएको देथला

news
दत्तु गाविस पूर्ण खोपयुक्त घोषणा

दार्चुला समाचार दार्चुलाको दत्तु गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, दत्तू गाविस र स्वास्थ्य चौकी दत्तुको संयुक्त प्रयासमा दत्तु गाविसलाई आज पूर्ण

news
सुदूरपश्चिमको धार्मिक तथा संस्कृतिक पर्व गौराको रौनक सुरु

दार्चुला समाचार, सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्वको चहलपहल सुरु भएको छ । गौरा पर्व भदौ ९ गते पर्ने भए पनि गौराको अवसरमा खेलिने देउडा भने दुई

दश बर्षेद्वन्दका बेला क्षत्ती हुलाक सेवा सञ्चालनमै पुर्ननिर्माणको प्रक्रिया शुरु भएन ।।

नयाँ नेपाल एफ एम दार्चुला— नेपालमा चलेको दश बर्षे जनयुद्धका बेला तत्कालिन विद्रोही पक्ष र सरकार पक्षबाट भौतिक र मानविय रुपमा विभिन्न क्षती भएको स्थानीय शान्ति समितिसँग तथ्याङ्क रहेको छ ।

श्रमको पैसा सहयोगमा

समस्यामा परेका आफ्ना काकालाई यसरी सहयोग गरेर घरसम्म पुर्याउने सबै सहयोग गर्ने युवाहरुलाई उनका भतिजा रामसिह धामीले धन्यवाद दिएका छन् । ‘समस्यामा परेको बेला सहयोग गर्ने सबैलाई धन्यवाद छ

पुनसंरचनाको प्रारम्भिक चरणमै विवाद ।।

दार्चुला जस्तो भौगोलिक विकटता भएको जिल्लामा स्थानीय तहको संख्या घटाउनु आपत्ती जनक रहेको नेकपा एमालेका जिल्ला कमिटि सदस्य डिएन घाजिरेलले बताउनु भयो । स्थानीय तहमा सेवा लिन जाँदा ४ घण्टा र

दार्चुलामा रुपैँयाको झोला सहित हतियार फेला प¥यो ।।

बेवारिसे अवस्थामा रहेको झोलाहरुमा दुई थान कालो रंगको झोला, २ थान छाता, १ चक्खु, एक पेन, एकथान यार्शा तोल्ने तराजु, ४ थान तराजुको ढक, ४ वटा सिक्का, १ पोका औषधी, एक किलोग्राम सतुवा, एकतोला

news
तीन किलोग्राम अबैध यार्शागुम्बा सहित दुई जना पक्राउ,

दार्चुला सामाचार ,, भारतको जुमाबाट नेपाल ल्याउन लागेको झण्डै ६० लाख बराबरको तीन किलोग्राम अबैध यार्शागुम्बा सहित प्रहरीले दुईजनालाई सार्वजनिक गरेको छ । असार २५ गते बेलुकी साढे ४ बजेतीर

news
अबिरल बर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा पहिरो, जनजिवन प्रभावित

दार्चुला सामाचार,, विहिबार रातीबाट परेको अविरल बर्षाका कारण दार्चुला जिल्लाको विभिन्न ठाउँमा पहिरो गएपछि जनजिवन प्रभावित भएको छ

news
मालिकार्जुनमा पहिरोमा पुरीएर एक महिलाको मृत्यु

दार्चुला सामाचार दार्चुलाको मालिकार्जुन गाविस वडा नम्बर ८ मुसेकाँडामा पहिरोले घर पुरीए पछि एक महिलाको मृत्यु भएको छ

news
पाटन क्षेत्रमा संकलकसँगै घटे यार्शा पनि

दार्चुला सामाचार , गत वर्ष १५ सय यार्शा ल्याएर पाटन क्षेत्रबाट घर फर्किएका हिकिला गाविस वडा नम्बर १ का कृष्णसिह बडाल यस वर्ष अढाइ सय यार्शा मात्रै लिएर फर्किएका छन्

news
ट्राफिक जरीवाना बढेदेखी नियम उलङ्घन गर्नेको संख्या घट्यो÷सवारी दुर्घटनामा कमी आउन सकेन्

दार्चुला समाचार , सुदूरपश्चिममा ट्राफिक नियम उलङ्घन गर्नेको संख्यामा कमी आएको छ । ट्राफिक जरिवाना बढेसँगै विकास क्षेत्रभरी नै ट्राफिक नियम उलङ्घन गरी कारबाहीमा पनेहरुको संख्या उल्लेख

news
राष्ट्रिय सहमतिका अधारमा अवको नयाँ सरकार बन्नु पर्ने नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको भनाई ।।

दार्चुला समाचार नेपाली काँग्रेसका केन्दिय सदस्य सुरेन्द्र पाण्डेले संविधान कार्यान्वयन र मुलुक परिवर्तनको लागी राष्ट्रिय सहमतिको सरकारको खाँचो रहेकाले औल्याउनु भएको छ

news
दार्चुला जिल्लमा महिलाको नाममा लालपुर्जा बनाउने को संख्यामा बृद्धि

जेठ—३२÷नयाँ नेपाल एफ एम÷दार्चुला गणतन्त्र स्थापना पछि देशव्यपि रुपामा महिलाको नाममा लालपुर्जा बनाउनेको संख्यामा वृद्धि भएको छ । आर्थिक बर्ष २०६९÷७० देखि २०७२÷७३ सम्म दार्चुला जिल्लामा

news
भिरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

दार्चुला समाचार,, दार्चुला अपिनगरपालिका ११ रिङनताल नजिक भिरबाट खसेको ढुंगाले लागेर एक जनाको ज्यान गएको छ

सामाजिक संजाल

More

भिडियोहरु