रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

नेपाल खवर

केहि क्षणमा

लोक दोहरी गीतहरु

स्थानीय समाचार

news
करेन्ट हालेर माछा मार्दा

नयाँ नेपाल एफ एम, जेष्ठ ६, दार्चुला ÷ दार्चुलामा माछा मार्ने क्रममा करेन्ट लागेर अपिनगरपालिका वडा नम्बर ११ घर भएका एक युवकको बुधवार साँझ मृत्यु भएको छ । अन्दाजी २४ वर्षका रबिन्द्रसिह

योजना कार्यान्वयनमा तीब्रता दिन प्रजिअको निर्देशन

नयाँ नेपाल एफ एम, जेष्ठ ६, दार्चुला ÷ दार्चुलाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले चालु आर्थिक बर्षमा कार्यालयहरुले सम्पन्न गर्नु पर्ने स्वीकृत कार्यक्रम कार्यान्वयनमा तीब्रता दिन

पत्रकारिता पुरस्कार कोषमा १० हजार सहयोग

दार्चुला समाचार ,, दार्चुलाको पहिलो सामुदायिक रेडियो कालापानी एफएमका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दार्चुलाका पूर्व अध्यक्ष स्वर्गिय नरेशप्रसाद जोशीको स्मृतिमा स्थापना

news
दार्चुलामा बाढीको जोखिम कम गर्न पाँच बर्षे रणनीतिक योजना अनुसार काम हुदैँ,

दार्चुला समाचार,, २०७० साल असाढमा महाकाली नदिमा बाढी आएपछि बाढीको क्षति कम गर्न तथा तटबन्ध निर्माण गर्न महाकाली नदि नियन्त्रण आयोजनाको पाँच बर्षे रणनीति तयार गरेर नदि नियन्त्रणको काम

news
नयाँ कार्यालयसँगै नयाँ प्रगतीको शुभकामना , मिडिया विकास समाज नेपाल तथा नयाँ नेपा एफएमको नयाँ कार्यालयको उद्घाटन

दार्चुला समाचार ,, शुशासन पारदर्शिता जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियाशिल नगरिक संस्था मिडिया विकास समाज नेपाल दार्चुला र संस्थाद्वारा संञ्चालित सामुदायिक रेडियो नयाँ नेपाल एफ

news
पत्रकार महासंघको ६१ औँ स्थापना दिवसको अवसरमा दार्चुला शाखाद्वारा सञ्चार माध्यमहरुबीच मैत्री पुर्ण भलिवल प्रति

नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस तथा नेपाल पत्रकार महासंघ दार्चुला शाखाको बार्षिक साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाले जिल्लामा क्रियाशिल सञ्चार

news
कृषि सामग्री संस्थान भवन परिषरमा सकेट बम ( फोटो फिचर सहित )

चैत्र ३, दार्चुला— सदरमुकाममा रहेको कृषि सामग्री संस्थानको भवन परिषरमा सकेट बम फेला परेको छ । फेला परेको संकास्पद वस्तु आइडी (सकेट) बम भएको र नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरिरहेको

news
जिल्ला शिक्षा कार्यालय दार्चुलाको दोश्रो चौमासिकको खर्च सार्वजनिक

दार्चुला, चैत्र ३— जिल्ला शिक्षा कार्यालय दार्चुलाले दोश्रो चौमासिकमा गरेको खर्च सार्वजनिक गरेको छ । कार्यालयले विभिन्न शिर्षकमा चालु आर्थिक बर्षको दोश्रो चौमासिकमा २३ करोड ७९ लाख ५६

news
दुई महिना मात्रै यार्शा सङ्कलन गर्न पाइने

फागुन ३०, दार्चुला सङ्कलकहरुले मनपर्दि सङ्कलन गर्ने गरेको यार्शा यस वर्षदेखि दुई महिना मात्रै सङ्कलन गर्न पाइने भएको छ । यार्शागुम्बाको सङ्कलनलाई व्यवस्थित बनाउन अपिनाम्पा संरक्षण

news
दुर्लभ हिम चितुवा मार्नेलाई पत्रकार सम्मेलन गरि सार्वजनिक

फागुन ३०, दार्चुला अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने राप्ला गाविस वडा नम्बर ९ कल्जुमा हिम चितुवालाई पासोमा पारी मार्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले आज पत्रकार

आशु गजल संग्रह लोकार्पण

दार्चुला जिल्लाकै ईतिहासमा पहिलो पटक नबोदित गजलकार हेमन्त खाँति आँशुको डोट्याली गजल संग्रह आँशुको विहीबार लोकार्पण भएको छ । दार्चुला विकस संगठनको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना

नेपाली कांग्रेस दार्चुलाको सभापतिमा बोहरा विजयी

दार्चुला, फागुन १० नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिबेसनको तयारीका लागी सोमबार दार्चुलामा सभापति पदको निर्वाचन सम्पन्न भएको छ । सभापति पदका लागी हिजोबाट सुरु भएको निर्वाचनमा ललितसिह

हामी नेपाली (फोटो फिचर)

गण्डकी कोशी कर्णाली मेची र महाकाली गाउछ गित नेपाली ज्यातीको पङ्ख उचाली ............. जय जय जय नेपाल सुन्दर शान्त विशाल धेरैले राष्ट्रियता भुल्न थालेका छन् । राष्ट्रिय झण्डा चिन्न छाडेका छन् ।

news
द्वन्द्वकालमा बिस्थापित भएका भन्सार पुनस्र्थापना भएनन्

दार्चुला समाचार , द्वन्द्वकालमा बिस्थापित भएका तीनवटा छोटी भन्सार कार्यालय अझै पुनस्र्थापना हुन सकेका छैनन् । २०५८ सालबाट बन्द भएका दार्चुलाका जौलजिवि, दत्तु र सीतापुलमा रहेको भन्सार

news
जिल्ला कृषि विकास समन्वय समितिको बैठकले चालु आर्थिक बर्षमा सम्पन्न गरिने विभिन्न कार्यक्रम वितरण

दार्चुला समाचार, जिल्ला कृषि विकास समन्वय समितिको आज बसेको बैठकले चालु आर्थिक बर्षमा सम्पन्न गरिने विभिन्न प्रकतिका योजनाहरुलाई छनौट गरेको छ । जिल्ला कृषि विकास कार्यालय अन्तरगतको

news
जिल्ला उर्जा शाखा कर्मचारी विहीन, एकजना मात्रै कर्मचारी हुँदा सेवाग्राही मर्कामा

दार्चुला समाचार , जिल्ला विकास समिति दार्चुला अन्तरगत रहेको जिल्ला नविकरणीय उर्जा शाखा कर्मचारी विहीन बनेको छ । विज्ञान तथा प्रविधी मन्त्रालय अन्तरगत रहेको जिल्ला नविकरणीय उर्जामा

news
नेपाली काँग्रेसको छैटौँ जिल्ला अधिबेशन उद्घाटन रमारोह सम्पन्न

दार्चुला समाचार , १३ औँ महाधिवेशनको तयारीमा रहेको देशकै ठूलो दल नेपाली काँग्रेसको आज छैटौँ जिल्ला अधिवेशन दार्चुलाको खूल्ला मञ्चमा उद्घाटन गरिएको छ । दिउँसो १ बजेबाट सुरु भएको जिल्ला

news
नेपालका सबै राजनीतिक दलहरुको जीतले देशले निकास पार्टी प्रबक्ता बडुको भनाई

दार्चुला समाचार , नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टी प्रबक्ता तथा नेपाली काँग्रेसको छैटौँ जिल्ला अधिवेशनका प्रमुख अतिथी समेत रहेको नेता दिलेन्द्रप्रसाद बडुले नेपालका सबै

news
अबैधरुपमा नेपाल भित्र्याउदै गरेको ५० किलो कुखुराको मासु बरामत

दार्चुला समाचार, अपिनगरपालिका ११ डुमपानीमा आज सशस्त्र प्रहरीले अबैधरुपमा नेपाल भित्रयाउदै गरेको अवस्थामा शसत्र प्रहरीले कुखुराको मासु बरामत गरेको छ

news
नेपाली सेनाको जमिनमा अस्थायि छाप्रा बढ्दो क्रममा,

दार्चुला समाचार, नेपाली सेनाको नाममा रहेको जमिन हालको बसपार्क विरेन्द्रबन क्षेत्रमा अस्थायी छाप्रा राख्ने क्रम बढेको छ । २०७० सालमा महाकाली नदिमा बाढी आएपछि बसपार्कक्षेत्र बगाउँदा

news
महाकाली नदी नियन्त्रणको दुई प्याकेजमा अझै काम सुरु भएन

दार्चुला समाचार , लामो समयदेखि भारतले गरेको अघोषित नाकाबन्दीको मारमा परेको महाकाली नदि नियन्त्र आयोजनाको २ प्याकेजमा अझै काम सुरु हुन सकेको छैन् । नदि नियन्त्रणको काम १२ वटा प्याकेजमा

news
दैनिक चार देखि १२ क्वीञ्टलसम्म आयोडिन नुन विक्री

दार्चुला समाचार साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा वितरण हुने नेपाल भारत अनुदानको आयोडिन युक्त भानु नुन दार्चुला विक्री केन्द्रबाट दैनिक ४ देखि १२ कुण्टलसम्म विक्री भईरहेको छ । भानु

news
मदन सिह धामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै मिडिया विकास समाज नेपालको विशेष साधारण सभा सम्पन्न

दार्चुला समाचार शुसासन, पारदर्शिता, जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियाशिल नागरिक संस्था मिडिया विकास समाज नेपालको विशेष साधारण सभाले मदनसिह धामीलाई अध्यक्ष पदमा निर्वाचित गर्दै आज

दार्चुलाका लयागत शुदुरका विभिन्न स्थानमा हिमपात

पंकज धामी, दार्चुला माघ ६ — हिजो बिहानै बाट मौषममा आएको परिवर्तन सँगै दार्चुलाका लगायत शुदुरका उच्च हिमालि भेगमा हिमपात भएको छ । मौषममा आएको बदली सँगै दार्चुलाका हिमाली गाविसहरु घुसा,

news
जग्गा अभावमा व्यवस्थित बधशाला निर्माण भएन

दार्चुला समाचार , दार्चुलामा बधशाला नहुँदा पशुबली असुरक्षित भएको छ । गतबर्षबाट दार्चुलाका मासु व्यवसायिहरु संगठित भएर मासु व्यवसायलाई व्यवस्थित बनाउने काम भईरहेको भएपनि अझै मासु

news
दार्चुलामा फोटो सहितको मतदाता नामावलीमा झण्डै ६९ हजारले नाम दर्ता गराए

दार्चुला समाचार, निर्वाचन आयोगले २०६७ सालबाट शुरु गरेको फोटो सहितको मतदाता नामावलीमा दार्चुलामा झण्डै ६९ हजारले नाम दर्ता गराएका छन् । दार्चुला जिल्लामा २०७२ असार मसान्तसम्ममा ६८ हजार ८

जन्मदिनको अवशरमा विरामीहरुलाई फलफुल वितरण

दार्चुला, माघ १ सत्रुभञ्जन गुल्मले पौष महिनाभरी जन्मदिन परेका गुल्ममा कमकार्यरत सकलदर्जाहरुको जन्मदिनको अवशरमा जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

news
कक्षा ११ को परीफल सार्वजनिक, ४९ दशमलव २० प्रतिशत उत्तीर्ण

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत उत्तीर्ण भएका छन् । नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार

news
नगरपालिकामा पदपुर्ति समितिको संयोजक विवाद, दलहरुको विज्ञप्तीवाजीए

दार्चुला समाचार, अपिनगरपालिकामा कर्मचारी भर्ना गर्ने पदपूर्ति समितिको संयोजकमा दयाकृष्ण भट्टलाई प्रस्तावित गरिएपछि सिर्जना भएको बिवादका पक्ष र विपक्षमा दलहरुको विज्ञप्तीवाजी

news
सात दिने आधारभुत उद्घोषण तालिमा सम्पन्न

दार्चुला समाचार, सारथी मिडिया नेटवर्कले पुस २१ गतेबाट सुरु गरेको आधारभुत उद्घोषण तालिम आज सम्पन्न भएको छ

news
अपि नगरपालिकाको तेश्रो नगरपरिषद उद्घाटन

दार्चुला समाचार, अपि नगरपालिकाको तेश्रो नगरपरिषद आज उद्घाटन गरिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत विरेन्द्रसिह धामीको अध्यक्षतामा भएको नगरपरिषदमा जिल्ला न्यायाधिश दुर्गाबहादुर

news
संयोजक एकलौटी रुपमा घोषणा गरेको भन्दै अपिनगर पालिकामा एमालेको तालाबन्दी

दार्चुला समाचार नगरपालिमा गठन गरिने कर्मचारी पदपुर्ती समितिको संयोजकमा दयाकृष्ण भट्टलाई एकलौटी रुपमा घोषणा गरिएको भन्दै नेकपा एमालेले अपि नगरपालिकामा अनिश्चित कालिन तालाबन्दी गरेको छ

सामाजिक संजाल

More

भिडियोहरु