रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

स्थानीय समाचार

news
तुईनबाट महाकाली नदिमा खसेर एकजना बेपत्ता, खोजी कार्य जारी

पंकज धामी, दार्चुला, पुस २६ दार्चुलाको सुनसेरामा चुईनबाट महाकाली नदिमा खसेर एक जना बेपत्ता भएका छन् । दार्चुलाको सुनसेरा ५ का ५५ वर्षिका चन्द्रसिह कुवर शनिबारदिउसाँे करिब १२ः३० बजे

news
एनेकपा माओवादीका पुर्व जिल्ला संयोजक ठगुन्नाद्वारा पार्टी परीत्याग

दार्चुला समाचार , एनेकपा माओवादीका पुर्व जिल्ला संयोजक ललितसिह ठगुन्ना प्रविणले एनेकपा पार्टी परित्याग गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेको प्रेसविज्ञप्ती मार्फत

news
दुईतीहाई बहुमतको उपेक्षा गरिएको भन्दै प्रेस चौतारी आबद्ध २१ जना सदस्यहरुको आपत्ती

दार्चुला समाचार, पौस २० गते भएको प्रेस चौतारी नेपाल दार्चुलाको तेश्रो अधिवेशनबाट जनबादी केन्द्रीयताका नाममा घोषणा गरिएको नयाँ कार्य समिति प्रति २१ जना प्रेस चौतारीका सदस्यहरुले गम्भिर

news
जिल्लाका विकासे कार्यालयहरुमा दोश्रो चौमासिकमा टेन्डर आह्वानको काम चल्दै

दार्चुला समाचार, जिल्लाका अधिकाँश विकासे कार्यालयहरुमा चालु आर्थिक बर्षको अन्तिममा बजेट खर्च गर्न नसकी फ्रिज जाने गरेको कुरा दार्चुलाको लागि नौलो होइन । यसको मूख्य कारण काम ढिलो हुनु नै

news
महिला अधिकार प्रत्याभुत गर्न सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा बक्ताहरुको जोड

दार्चुला समाचार, महिला हिँसा न्युनीकरण गरी महिलाहरुलाई अधिकारको प्रत्याभूति दिन सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय महिला

news
छोटी भन्सार कार्यालय दार्चुला द्वारा चालु आर्थिक बर्षको पुस १५ सम्म ४३ लाख राजश्व संकलन

दार्चुला समाचार नेपाल भारत सीमाक्षेत्र दार्चुला सदरमुकाम खलंगामा रहेको छोटी भन्सार कार्यालय दार्चुलाले चालु आर्थिक बर्षको पुस १५ गते सम्ममा ४३ लाख २३ हजार १ सय ३४ रुपैँया राजश्व संकलन

news
शुदुरपश्मिको पहिलो तथा देशकै २३ औँ जिल्लाको रुपमा दार्चुला जिल्ला साक्षर घोषणा

दार्चुला समाचार, दार्चुला जिल्ला आज शुदुरपश्चिमको प्रथम तथा देशकै २३ आँै जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको १५ देखि ६० उमेर समूहको ९५ दशमलब ४ प्रतिशत जनसंख्या सक्षर भए

news
असल छिमेकी नेपालले सन् २०१५ मा सञ्चालन गरेका कार्यक्रमको समीक्षा ग¥यो, झण्डै १७ लाख बजेट खर्च हुन सकेन

दार्चुला समाचार, गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित दार्चुला सामुदायिक विकास परियोजना अन्तरगत सन् २०१५ मा जिल्लामा सञ्चालित कार्यक्रमको आज समिक्षा

news
चमेलिया हाईड्रोपावरको बाँकी काम तत्काल अघि बढाउन निर्देशन

दार्चुला समाचार , संसदको सार्वजनिक लेखा समितीले चमेलिया जलविद्युत आयोजनाको बाँकी काम तत्काल अगाडी बढाउन उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आईतबार

news
जिल्ला को ३० औँ गाविसको रुपमा देथला गाविस खुलादिशा मुक्त

दार्चुला समाचार , जिल्ला को ३० औँ गाविसको रुपमा दार्चुलाको देथला गाविसलाई आज खुल्ला दिशामुक्त गाविस घोषणा गरीएको छ । गाविस सचिव कुलनारायण चौधरीको अध्यक्षता तथा स्थानिय विकास अधिकारी

गाविसलाई खुला दिशा मुक्त गाविस घोषण गर्ने निर्णय

दार्चुला समाचार, दार्चुलाको देथला गाविसलाई आगामी पैाष ८ गते खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने निर्णय गर्दै जिल्ला सरसफाई स्वाच्छता समन्वय समितिको बैठक सम्पन्न भएको छ । स्थानीय विकास

news
मालिकार्जुनमा परापूर्व कालदेखि चल्दै आएको जागर सम्पन्न

दार्चुला समाचार , दार्चुलाको धार्मिक स्थल मालिकार्जन मन्दिरमा पुस ३ गतेदेखि भक्तजनहरुले धार्मिक जागरण (जागर) सम्पन्न गरेका छन् । देशकै सातौं धार्मिक धामका रुपमा परिचित मालिकार्जुन

news
दार्चुलाबाट चालु आर्थिक बर्षको हालसम्म झण्डै १३ सय जनाले लिए राहदानी सेवा

दार्चुला समाचार , चालु आर्थिक बर्षको पाँच महिनाको अवधीमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट १३ सय जनाले राहदानी सम्बन्धी सेवा लिएका छन् । राहदानीका लागि जिल्लाबाट सिफारिस लगेर दु्रत

news
शंकरपुर गाविसलाइ जिल्लाको २ ९ औँ खुल्ला दिशामुक्त गाविस घोषणा

दार्चुला समाचार, जिल्लाको उनन्तीसौँ गाविसको रुपमा दार्चुलाको शंकरपुर गाविसलाई आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद गणेशसिह ठगुन्नाको

news
शंकरपुर स्वास्थ्य चौकीलाई छिट्टै एम्बुलेन्स उपलब्ध गराउने सांसद गणेशसिह ठगुन्नाको घोषणा,

दार्चुला समाचार , नेकपा एमाले केन्द्रीय कमिटि सदस्य एवं व्यवस्थापिका संसदका सदस्य सांसद गणेशसिह ठगुन्नाले शंकरपुर गाविसमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराउने बताएका छन्

news
खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा केही बेर तनाव सिर्जना, शर्दक अलमलीए

दार्चुला समाचार, दार्चुला जिल्लामा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा केहीबेर तनाव सिर्जना हुँदा खेल सञ्चालन हुनेकी नहुने भनेर दर्शक अलमलिएका थिए । जिल्ला

अधिकाँस विकासे कार्यालयको प्रथम चौमासिक प्रगती न्युन, कारण नाकाबन्दी र अभाव

दार्चुला समाचार , दार्चुला जिल्ला स्थित अधिकासं विकासे कार्यालयहरुको चालु आर्थिक बर्षको प्रथम चौमासिक कार्य प्रगती न्युन रहेको पाईएको छ । जिल्ला विकास समिति दार्चुलाले आयोजना गरेको

news
पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री रावलले पत्रकारहरुलाई बोल्ने समय दिएनन्

दार्चुला समाचार, प्रेस चौतारी दार्चुला शाखाको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा उपप्रधान तथा रक्षा मन्त्री भिमबहादुर रावलले पत्रकारहरुलाई समय नभएको भन्दै प्रश्न राख्ने समय दिएनन् ।

news
पत्राकार महासंघ दार्चुलाका अध्यक्षको प्रश्न दार्चुलाको विषयले किन सिंहदरवारमा स्थान पाएन ?

दार्चुला समाचार , जनताको संविधान जनताकै हातमा राष्ट्रिय अभियान अन्तरगत दार्चुलाको खुल्ला मञ्चमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चूृला शाखाका अध्यक्ष शंकरसिह धामीले उत्तरी

news
संविधान कार्यान्वयन नभएसम्म विकास निर्माणले पुर्णता नपाउने उपप्रधान तथा रक्षा मन्त्री भिमबहादुर रावलको भनाई

दार्चुला समाचार, संविधानको पुर्ण रुपमा कार्यान्वयन नभएसम्म मुलुक विकास निर्माणको बाटोमा अगाडी नबढ्ने उपप्रधान तथा रक्षा मन्त्री भिमबहादुर रावले बताएका छन् । जनताको संविधान जनताको

news
साना तथा कृर्षक आयस्थर बाट अनुदानमा बितरण गरिएको आलु बोरामै थन्कीयो

दार्चुला समाचार , जिल्ला कृषि विकास कार्यालय दार्चुलाले अनुदानमा बितरण गरेकोे आलुको विउ गोदाममै कुहिन थालेको छ । दार्चुला जिल्लाको अपि नगरपालिका ३ काँटैमा जिल्ला कृषि विकास कार्यालयको

news
न्युनतम ५ देखि अधिकतम १५ रपैँयाले मूल्य बृद्धि, कारण नाकाबन्दी र चर्को भाडादर

दार्चुला समाचार, लामो समयुसम्म भारतले गरेको अघोषित नाकाबन्दीको कारण दार्चुलामा दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि भएको छ । दार्चुलामा दैनिक उपभोग्य बस्तु तथा तरकारीमा मूल्य बृद्धि भएको

news
मिडिया विकास समाज नेपाल दार्चुलाको अध्यक्षमा भुवन बहादुर डागाःसर्वसम्मत नयाँ नेतृत्व चयन

दार्चुला समाचार, सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै मिडिया विकास समाज नेपालको आठौँ बार्षिक साधारण सभाले नयाँ कार्य समितिको जिम्मेवारी भुवन बहादुर डागालाई हस्तान्तरण गरेको छ ।

news
मिडिया विकास समाज नेपालको आठौँ बार्षिक साधारण सभा तथा सामुदायिक रेडियो नयाँ नेपाल एफएमको पाँचौँ बार्षिकोत्सव स

दार्चुला समाचार ,, मिडिया विकास समाज नेपालको आठौँ बार्षिक साधारण सभा तथा सामुदायिक रेडियो नयाँ नेपाल एफएमको पाँचौँ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रममा बोल्दै

news
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न व्यक्ति सम्मानित

दार्चुला समाचार, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाई आज प्रशंसा पत्रले सम्मानित गरिएको छ । १६ दिने अभियानलाई सफल पार्न आर्थिक सहयोग

news
कम्युनिष्ट शक्तिहरुको एकता आवश्यक रहेको एमाले केन्द्रीय सदस्य ठगुन्नाको भनाई

दार्चुला समाचार ,, नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपान्तरित व्यवस्थापिका संसदका सदस्य गणेशसिह ठगुन्नाले मुलुकको बर्तमान अवस्थाले कम्युनिष्ट शक्तिहरुको आवश्यकता प्रष्ट्याएको

news
महाअधिवेशनले नयाँ नेतृत्व ल्याउने काँग्रेस नेतृ सुजाता कोइरालाको भनाई

दार्चुला समाचार , नेपाली काँग्रेसकि नेतृ सुजाता कोइरालाले पार्टीको १३ औं अधिवेशनले नयाँ नेतृत्व स्थापित गर्ने बताउनु भएको छ । आसन्न महाअधिवेशन, देशको परिस्थितिका वारेमा पार्टी

news
कार्यकर्ता भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।

कार्यकर्ता भेटघाटका क्रममा दार्चुला आउनु भएकि नेपाली काँग्रेस नेतृ सुजाता कोइराला आज दिनभर कार्यकर्ता भेटघाटमा व्यस्त रहनु भयो । आज विहानै प्रेस युनियन दार्चुला शाखाले आयोजना गरेको

news
आज अन्तर्राष्ट्रि अपांगता दिवस दार्चुला मा पनि विभिन्न कार्यक्रम गरी मनाईयो ।

आज २४औं अन्तर्राष्ट्रिय अपांगता दिवस, दार्चुलामा पनि एक कार्यक्रम गरी मनाईंएको छ ।‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ

news
सुन्तला बिक्री गरी बार्षिक ३०हजार आमदानी

दार्चुला समाचार दार्चुला सदरमुकाम खलंगामा सुन्तला व्यापारीहरु अधिक मात्रामा आउने गरेका छन । हिउदको सिजन सुरु भए संगै दार्चुला सदरमुकाम खलंगामा जिल्लाका बिभिन्न ठाउँ बाट सुन्तला

विद्यार्र्थीहरको स्थर निधारण गर्न १सय ५३विद्यालयमा विस्वशिक्षा कार्यक्रम लागु

दार्चुला समाचार दार्चुला जिल्ला भरिका २९ गाविसका बालबालिका हरुलाई लक्षीत गरी जिल्लाका १सय ५३ विद्यालयमा विश्वशिक्ष कार्यक्रम लागु भएको छ । जिल्ला शिक्षा कार्यालय दार्चुला र समुदागीक

news
दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझायो

उद्योग वाणिज्य संघ दार्चुलाले आज नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यलय अत्तरीयालाई लाई लाइन विस्तारका लागि ज्ञापन पत्र बुझाएको छ । दार्चुला जिल्लकमा निर्माण गरिएको चमेलिया र अपि

news
दार्चुलाको ग्रामिण भेगमा जुवातासको विगबीगी, गोकुलेश्वर र जौलजिबीमा लाखौको जुवा

दार्चुला समाचार / दार्चुला जिल्लाको ग्रामिण भेगहरुमा पछिल्लो समय खुलेआम जुवातास चलिरहँदा पनि प्रहरी प्रशासन मौन बसेको स्थानीयले गुनासो गरेका छन् । पछिल्लो समय दार्चुलाको उकु गाविसमा

news
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु, दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

दार्चुला समाचार// ‘घर शान्ति नै विश्व शान्तिको आधार ः पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ आज देखि लैङ्गिक हिंसा विरुद्धको १६ अभियान सुरु भएको छ । अभियान अन्तर्गत आज

news
ग्वानीमा एक युवक मृत अवस्थामा फेला परे

दार्चुला समाचार ग्वानी गाविसको वडा नम्बर ६ बगौरा भन्दा एक किलोमिटर दक्षिणमा रहेको भूरमुली तिमला भन्ने ठाउँमा आज विहान एक युवक सडक छेउँमा मृत अवस्थामा फेला परेका छन्

सामाजिक संजाल

More

भिडियोहरु