रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

स्थानीय समाचार

दार्चुला आएका सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी नेपाल फिर्ता

दार्चुला समाचार अनुगमनका लागी दार्चुला आएका सुदुरपश्चिमाञ्चलका प्रहरी नायव महानिरिक्षक डिआइजी माधव नेपाल र महाकाली अञ्चल प्रहरी बरिष्ठ उपरिक्षक रामप्रसाद श्रेष्ठको टोली आज

news
सामाजिक कार्यमा नेपाली सेना

दार्चुला समाचार दार्चुला जिल्लामा रहेकाउे नेपाली सेनाको सत्रुभञ्जन गुल्म दार्चुला पछिल्लो समय विभिन्न सामजिक कार्यमा अग्रसर भएको छ । विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको

जिल्ला शिक्षा कार्यालय दार्चुलाद्वारा आर्थिक बर्ष २०७२÷७३ को कार्यक्रम प्रबोधिकरण,

दार्चुला समाचार जिल्ला शिक्षा कार्यालय दार्चुलाले आज चालु आर्थिक बर्षमा सञ्चालन गर्नु पर्ने कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको छ । आर्थिक बर्षमा बालविकास केन्द्र

news
अनुदानमा गहुँको विउ वितरण

दार्चुला समाचार जिल्ला कृषि विकास कार्यालय दार्चुलाको सहयोगमा दार्चुला जिल्ला भरी ७ ठाउँबाट अनुदानमा गहुँको विउ वितरण भईरहेको छ । उन्नत जातको विउबाट दार्चुला जिल्ला भरी रहेका

news
आफु सुदुरपश्मिमा रहँदासम्म अपराध र अपराधिको स्थान नरहने ः डिअाइजी नेपाल

सुदुरपश्चिमाञ्चलका प्रहरी नायव महानिरिक्षक माधव नेपालले आफु सुदुरपश्चिममा बस्दासम्म अपराध र अपराधिको कुनै स्थान नरहने बताएका छन् । साथै अपराध र अपराधिक गतिविधीप्रति आफुले कहिले पनि

हिकिला स्वास्थ्य चाैकिमा कार्यरथ अहेब जोसीको बिदाइ

दार्चुला समाचार दार्चुला जिल्लाकाे हिकिला स्वास्थ्य चौकीमा कार्यरत अहेब गोविन्दराज जोशीको आज एक औपचारीक कार्यक्रमका बीच विदाइ गरिएको छ

news
सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको २३ औँ साधारण सभा सम्पन्न

दार्चुला समाचार सामुदायिक ग्रामिण विकास समाज नेपाल सिआरडिएस दार्चुलाको २३ औँ साधारण सभा बिहिबार दार्चुलामा सम्पन्न भएको छ

news
दार्चुला जिल्लाको सरसफाई अभियानले कागजमा पुर्णता पायो गाउँमा जस्ताको तस्तै, खुल्ला दिशामुक्त घोषणा भएका गाविसम

दार्चुला समाचार जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समिति डिवाससिसीको तथ्याङ्क अनुसार दार्चुला जिल्लाको सरसफाई अवस्था सतासी प्रतिशत रहेको तथ्याङ्क रहेको भएपनि त्यसले कागजमा मात्रै

सिप्टीमा सञ्चालित स्वास्थ्य शिविरमा आउने विरामीको संख्या बृद्धि हुँदै

फ्रेस नेपाल र समाज कल्याण समाजको सयुक्त आयोजनामा दार्चुलाको सिप्टी गाविसमा २४ गतेबाट सुरु भएको स्वास्थ्य शिविरमा आउने विरामीको संख्या बढीरहेको छ । शुरुका दिन २०÷२५ जनाको सहभागिता रहने

news
सडककाे गुणस्तर कमीका कारण दुर्घटना भयो ,

दार्चुला समाचार दार्चुला जिल्लाको मार्माक्षेत्र जोड्ने खार खलंगा सडक खण्ड कम गुणस्तर भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शुसिलसिह राठौरले बताएका छन् । गाडि

जिल्ला दररेट निर्धारण भएसँगै विकास निर्माणको काम गर्न मार्ग प्रसस्त, गतबर्षको रेटमा केही हेरफेर

जिल्लामा दररेट निर्धारण नह’ँदा जिल्लामा ह’ने विभिन्न विकास निर्माणका काम गर्न अप्ठेरो भईरहेको बेला जिल्लामा सोमबार बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले जिल्लामा दररेट निर्धारण

news
एक बर्षबाट चमेलिया जलविद्युत्त आयोजनाको टनेल स्कुइजिङ काम बन्द,

दार्चुला जिल्लाको शिखर गाविसको बलाँचमा २०६४ सालबाट निर्माणाधिन अवस्थामा रहेको ३० मेगावाट क्षमताको चमेलीया जलविद्युत्त आयोजनाको टनेल स्कुइजिङको काम एक बर्षदेखि बन्द अवस्थामा रहेको छ ।

news
आज दार्चुलाको खरकडा र तपोवन गाविसमा सार्वजनिक सुनुवाई

दार्चुला, असोज २३ सुशासन पारदर्शिता र जवाफदेहीताको क्षेत्रमा क्रियाशिल मिडिया विकास समाज नेपालको सहजीकरणमा दार्चुला जिल्लाका खरकडा र तपोवन गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दार्चुलाको लाली, धौलाकोट, र गुल्जर गाविसको सार्वजनिक सुनुवाई सम्पन्न

सुशासन पारदर्शिता र जवाफदेहीताको क्षेत्रमा क्रियाशिल मिडिया विकास समाज नेपालको सहजीकरणमा दार्चुला जिल्लाका लाली, गुल्जर, तथा धौलाकोट गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

news
वित्तिय व्यवस्थापनका लागि कार्यालय प्रमुख चनाखो हुनु पर्छ, प्रजिअ कुवरको भनाइ

दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुवरले सबै सरकारी कार्यालयहरुले आफ्नो कार्यालयको वित्तिय व्यवस्थापनको कार्यलाई दुरुष्त राख्न कार्यालय प्रमुखहरुले चनाखो हुनु पर्ने बताएका

जिल्लामा बार्षिक २२ हजार मेट्रकटन दुध उत्पादन हुने, अझै माग धेरै

दार्चुला जिल्लामा बार्षिक २२ हजार १ सय ५० मेट्रीकटन दुध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । जिल्लाभरीको तथ्याङ्क अनुसार उक्त मात्रामा दुध उत्पादन

हुनैनाथमा स्वास्थ्य व्यवस्थापन समितिको अभिमुखिकरण

दार्चुला, २० असोज — हुनैनाथ गाविसमा रहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका

महिला संस्थाको अवस्था विष्लेषण रणनिती सम्बन्धी तिन दिने तालिम सुरु

दार्चुला, २० असोज — महिला तथा बालबालिका कार्यालय दार्चुलोको आयोजनामा महिला संस्थाको अवस्था विष्लेषण तथा रणनीति सम्बन्धी तिनदिने तालिम आजबाट सुरु भएको छ । महिला तथा बालिबालिका कार्यालय

हुनैनाथ पीपलचौरी र सिप्टी गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मिडिया विकास समाज नेपालको सहजीकरणमा आज दार्चुलाको हुनैनाथ, पीपलचौरी र सिप्टी गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय निकायहरुले आर्थिक बर्ष २०७१÷७२ मा गरेका

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामीका साहित्यिक रचना प्रकाशन गर्ने भट्टलाई सम्मान

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामीका साहित्यिक रचनाहरु प्रकाशन गर्ने धनगढी नगरपालिका वडा नम्बर ५ तारानगर कैलालीका पुष्करराज भट्टलाई सम्मान गरिएको छ । पूर्व राज्यमन्त्री तथा नेकपा

जिल्लामा बार्षिक २२ हजार मेट्रकटन दुध उत्पादन हुने, खलंगा बजारमा मात्रै २ सय लिटर दुध खपत, अझै माग धेरै

दार्चुला जिल्लामा बार्षिक २२ हजार १ सय ५० मेट्रीकटन दुध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । जिल्लाभरीको तथ्याङ्क अनुसार उक्त मात्रामा दुध उत्पादन

सामाजिक संजाल

More

भिडियोहरु