रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Dec 1917:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

राष्ट्रिय समाचार

स्थानीय निर्वाचनका लागि वातावरण बन्दै

काठमाडौँ, माघ २३ गते । सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गरेपछि निर्वाचनका लागि वातावरण बन्दैछ । स्थानीय निर्वाचनका

ताप्लेजुङका विभिन्न स्थानमा पहिरो, दर्जनौं घरमा क्षति

पहिरोका कारण ताप्लेजुङ नगरपालिका आठका भुवानी शंकर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगत बहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक, गंगामाया

निम्न माध्यमिक तहमा झण्डै एकहजार शिक्षकका लागि दरखास्त खुल्यो

काठमाडौं, जेठ १० – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको स्थायी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । पाँचवटै विकास क्षेत्रमा झण्डै एकहजार स्थायी शिक्षकका लागि आयोगले दरखास्त माग गरेको

news
महाकाली लोकमार्ग पुर्ण रुपमा अवरुद्ध

बिनोद सिंह बिष्ट, ६ जेठ, बैतडी, ÷ सडकमा ट्रक पल्टिदा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ गोकुलेश्वर सडक खण्डको अन्तर्गत न्वालीमा हिजो साँझ ५ बजे ट्रक पल्टिदा १५ घण्टादेखि

news
डोटीमा जंगली जनावरको आक्रमणमा परि भारतिय नागरिकको मृत्यु

डोटी वैशाख १३ः जिल्ला ट्राफिक कार्यालय डोटीको प्राङ्गणमा जंगली जनावरको आक्रमण बाट एक जना भारतीय नागरिकको मृतु भएको छ। हिमाञ्चल प्रदेश काँकडा जिल्ला रेडिगाउँ भारत घर भई भद्रकाली रोजन

news
मनमोहन अधिकारीको १७ औं स्मृति दिवस मनाईंदै

काठमाडौं, बैशाख १३ । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्वर्गीय मनमोहन अधिकारी

news
जनतालाई चाँडै सुविधायुक्त छानामुनी ल्याउने तयारीमा छौं ः प्रधानमन्त्री

काठमाडौं, बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामले आजैबाट गति लिने बताएका छन् । भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणको कामलाई आज स्वयम्भूबाट

आगो निभाउने क्रममा जलेर एक महिलाको मृत्यु

अर्घाखाँची, वैशाख १३ – अर्घाखाँचीको धातीबांगमा घर नजिकै लागेको आगो निभाउने क्रममा सोमबार बिहान एक महिलाको ज्यान गएको छ । धातीबांग–९ दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर ३२

बझाङ जिल्लालाई सुदुरपश्चिमको चौंथौ जिल्लाको रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा

दार्चुला समाचार , बझाङ जिल्लालाई नेपालको ३१ औं तथा सुदुरपश्चिमको चौंथौ जिल्लाको रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको

news
बैतडीको श्रीकोटमा शाखा रहित बैकिङ सेवा सुरु

बैतडि समाचार ग्लोबल आई एम ई बैंकले बैतडीको श्रीकोटमा शाखा रहित बैकिङ सेवा सुरु गरेको छ । श्रीकोट गाविसको वडा नं ४ खोचलेक बजारमा आज बैंकले आफ्नो सेवा रहित शाखाको एक कार्यक्रम गरी औपचारिक

भट्टराईलाई साम्राज्यवादीले प्रयोग गरेको महराको आरोप

एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले नयाँ शक्ति निर्माणको लहडमा लाग्दा डा. बाबुराम भट्टराईलाई साम्राज्यवादी र विस्तारवादीहरुले उपयोग गरेको आरोप लगानुभएको छ । मंगलबार

तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन

सरकारमा सहभागी राजनीतिक दलका तर्फबाट आन्दोलनरत दलसँग वार्ताका लागि तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक

कञ्चनपुरको कञ्चन प्राङ्गारिक मल उद्योगद्धारा व्यावसायिक उत्पादन सुरु

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बञ्जरीमा रहेको कञ्चन प्राङ्गारिक मल उद्योगले पूर्ण क्षमताका साथ व्यावसायिक उत्पादन सुरु गरेको छ । कृषि मन्त्रालयको माटो व्यवस्थापन निर्देशनालयको

बैतडीको रोडघाट नाकामा आवात–जावतमा समस्या

बैतडीको तल्लो स्वराड क्षेत्रका अधिंकाश गाविसहरुमा नाकाबन्दीको असर बढ्दै गएको छ । नाकाबन्दीले गर्दा तल्लो स्वराड क्षेत्रका आधा दर्जन भन्दा बढी गाविसहरुमा तेल लगायत खाद्यान्न सामग्रीको

आन्दोलनरत दलका माग समाधान खोज्न सरकार प्रतिबद्ध

आन्दोलनरत दलका मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न प्रतिबद्ध रहेको सरकारले जनाएको छ । आन्दोलनका क्रममा भएका घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था भएको, झुट्टा मुद्दालाई फिर्ता

news
भारतले पेल्न खोजे सहन नसकिने प्रचण्डको भनाइ

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताउनुभएको छ । निर्मल लामा स्मृति

प्रधानमन्त्रीलाई भट्टराई र नागरिक समाजका अगुवाको स्मरणपत्र

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नागरिक समाजका अगुवाले तराई मधेसमा देखिएको समस्याको समाधान वार्ता र संवादबाटै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाउनुभएको छ

news
चालु आर्थिक वर्षमा ६४ प्रतिशत मुद्दा फस्र्यौट

जिल्ला अदालत बैतडीले चालुआर्थिक बर्षको अहिलेसम्ममा ६४ प्रतिशत मुद्दा फस्र्यौैट गरेको छ । अदालतको कामलाई चुस्त एव दुरुस्त पार्ने उद्देश्य अनुरुप कार्यालयले अहिलेसम्म ६४ प्रतिशत मुद्दा

डडेल्धुराको रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव

डडेल्धुराको रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव हुँदा उपचारमा कठिनाई भएको छ । उपक्षेत्रिय अस्पतालमा बिरामीहरु को उपचार सम्भव भएपनि रगत अभावका कारण रगत चाहिएका बिरामीहरुलाई तराईका

news
चालकको लापर्वाहिका कारण जिप दुर्घटना २ को मृत्यू ८ घाईते

नरी बडु, बैतडी १९ कात्र्तिक । चालकको लापर्वाहिका कारण बैतडीको ग्वाल्लेक गाविसमा पर्ने सैनिखान भन्ने ठाँउमा आज साँझ जिप दुर्घटना हुन दुई जनाको मृत्यू हुनका साथै ८ जना घाईते भएका छन्

news
यस्तो बन्यो मन्त्रिमन्डल, कसलाई कुन मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । तीन उपप्रधानमन्त्री, ६ जनामन्त्री र एकजना राज्यमन्त्री विहीबार थपिएका हुन् । विस्तारित मन्त्रिपरिषदका सदस्यहरुलाई

news
मखमली फूल र माला बिक्री नभएपछि किसान चिन्तामा

तिहारको लागि अत्यावश्यक पर्ने मखमली फूल बिक्री नभएपछि यसवर्ष किसानले लगायको लाखाैं रुपैयाँको मखमली फूल खेर जाने भएको छ । इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली फूल र माला लैजान नसकेको र

news
रसुवा बस दुर्घटनामा २३ जनाको मृत्यु,

रसुवाको राम्चेमा मंगलबार भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेहरुलाई उपचारका

वीरगञ्जमा अनिश्चितकालिन कफ्र्यु, प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु

मधेशी दलको प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले वीरगन्जमा आज अपरान्ह तीन बजे देखि अनिश्चितकालका लागि कर्फु लगाएको छ ।

news
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा फेरी अहिले खाने तेलको अभाव

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अहिले फेरी खाने तेलको पनि अभाव हुन थालेको छ

उपराष्ट्रपतिमा काँग्रेस र एमालेको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा नेपाली कांग्रेसका अमियकुमार यादव र एकीकृत नेकपा माओवादीका नन्दकिशोर पुन पासाङको उम्मेदवारी दर्ता भएको छ

भिर बाट लडेर बैतडीमा १ जनाको मृत्यु

भिर बाट लडेर बैतडीमा आज १ महिलाको ज्यान गएको

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ

चट्याङ लागेर कञ्चनपुरमा एकै परिवारका ४ जना घाइते

कञ्चनपुरको बेतकोट नगरपालिका १२ रानादैजीमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते भएका छन्

news
३८ औं प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । खसेको कुल मतमध्ये ओलीले ३ सय ३८ मत प्राप्त गर्नुभएको

घटस्थापनादेखि नै बिदा दिने गृहको प्रस्ताव अस्वीकृत

गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनादेखि नै दशैं बिदा दिने गृहमन्त्रालयको

news
प्रधानमन्त्रीमा कसलाई मतदान गर्ने भन्नेमा साना दलले मुख खोलेनन्

काठमाडौं, असोज २० । नयाँ संविधानअनुसार नयाँ प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रणालीमा जाने निश्चित प्रायः भएपनि साना दलहरुले मुख खोल्न चाहेका छैनन् । राजधानीमा आयोजित साक्षात्कार

तातोपानी नाकाबाट ठूला गाडी सञ्चालन

चौतारा, असोज २० — भूकम्पपछि विभिन्न ठाउँमा झरेको पहिरोले अवरुद्ध बाह्रविसे–तातोपानी सडकखण्डमा बुधबारदेखि ठूला गाडी सञ्चालन हुन थालेका छन् । सडक डिभिजन कार्यालय चरिकोटको प्रयासमा २६

मोर्चाका कार्यकर्ताले युवकको औंला छिनाले, महतोको निर्देशनमा आक्रमण

भैरहवा, असोज २० । भैरहवाको बेलहिया नाकामा मधेसी मोर्चाका कार्यकर्ताले बुधबार एकजना नेपालीमाथि सांघातिक आक्रमण गरेका छन् । भारतीय भूमिमा बसेर नेपालतर्फ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार

इन्धन आयातमा भारतको विकल्प खोजिँदै, आयल निगम गृहकार्यमा

भारतले अघोषित नाकाबन्दी कायमै राखेपछि नेपाल आल निगमले अन्य मुलुकसँग तेल किन्न गृहकार्य अघि बढाएको छ । सरकारी निर्देशन अनुसार आयल निगमले भारतको विकल्प खोज्न लागेको हो । भारतले पेट्रोलियम

सामाजिक संजाल

More

भिडियोहरु