रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Dec 1917:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

मुख्य समाचार

news
कम्युनिष्ट शक्तिहरुको एकता आवश्यक रहेको एमाले केन्द्रीय सदस्य ठगुन्नाको भनाई

दार्चुला समाचार ,, नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपान्तरित व्यवस्थापिका संसदका सदस्य गणेशसिह ठगुन्नाले मुलुकको बर्तमान अवस्थाले कम्युनिष्ट शक्तिहरुको आवश्यकता प्रष्ट्याएको

news
महाअधिवेशनले नयाँ नेतृत्व ल्याउने काँग्रेस नेतृ सुजाता कोइरालाको भनाई

दार्चुला समाचार , नेपाली काँग्रेसकि नेतृ सुजाता कोइरालाले पार्टीको १३ औं अधिवेशनले नयाँ नेतृत्व स्थापित गर्ने बताउनु भएको छ । आसन्न महाअधिवेशन, देशको परिस्थितिका वारेमा पार्टी

news
कार्यकर्ता भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।

कार्यकर्ता भेटघाटका क्रममा दार्चुला आउनु भएकि नेपाली काँग्रेस नेतृ सुजाता कोइराला आज दिनभर कार्यकर्ता भेटघाटमा व्यस्त रहनु भयो । आज विहानै प्रेस युनियन दार्चुला शाखाले आयोजना गरेको

news
आज अन्तर्राष्ट्रि अपांगता दिवस दार्चुला मा पनि विभिन्न कार्यक्रम गरी मनाईयो ।

आज २४औं अन्तर्राष्ट्रिय अपांगता दिवस, दार्चुलामा पनि एक कार्यक्रम गरी मनाईंएको छ ।‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ

news
सुन्तला बिक्री गरी बार्षिक ३०हजार आमदानी

दार्चुला समाचार दार्चुला सदरमुकाम खलंगामा सुन्तला व्यापारीहरु अधिक मात्रामा आउने गरेका छन । हिउदको सिजन सुरु भए संगै दार्चुला सदरमुकाम खलंगामा जिल्लाका बिभिन्न ठाउँ बाट सुन्तला

विद्यार्र्थीहरको स्थर निधारण गर्न १सय ५३विद्यालयमा विस्वशिक्षा कार्यक्रम लागु

दार्चुला समाचार दार्चुला जिल्ला भरिका २९ गाविसका बालबालिका हरुलाई लक्षीत गरी जिल्लाका १सय ५३ विद्यालयमा विश्वशिक्ष कार्यक्रम लागु भएको छ । जिल्ला शिक्षा कार्यालय दार्चुला र समुदागीक

news
दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझायो

उद्योग वाणिज्य संघ दार्चुलाले आज नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यलय अत्तरीयालाई लाई लाइन विस्तारका लागि ज्ञापन पत्र बुझाएको छ । दार्चुला जिल्लकमा निर्माण गरिएको चमेलिया र अपि

news
बैतडीको श्रीकोटमा शाखा रहित बैकिङ सेवा सुरु

बैतडि समाचार ग्लोबल आई एम ई बैंकले बैतडीको श्रीकोटमा शाखा रहित बैकिङ सेवा सुरु गरेको छ । श्रीकोट गाविसको वडा नं ४ खोचलेक बजारमा आज बैंकले आफ्नो सेवा रहित शाखाको एक कार्यक्रम गरी औपचारिक

news
दार्चुलाको ग्रामिण भेगमा जुवातासको विगबीगी, गोकुलेश्वर र जौलजिबीमा लाखौको जुवा

दार्चुला समाचार / दार्चुला जिल्लाको ग्रामिण भेगहरुमा पछिल्लो समय खुलेआम जुवातास चलिरहँदा पनि प्रहरी प्रशासन मौन बसेको स्थानीयले गुनासो गरेका छन् । पछिल्लो समय दार्चुलाको उकु गाविसमा

news
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु, दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

दार्चुला समाचार// ‘घर शान्ति नै विश्व शान्तिको आधार ः पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ आज देखि लैङ्गिक हिंसा विरुद्धको १६ अभियान सुरु भएको छ । अभियान अन्तर्गत आज

news
ग्वानीमा एक युवक मृत अवस्थामा फेला परे

दार्चुला समाचार ग्वानी गाविसको वडा नम्बर ६ बगौरा भन्दा एक किलोमिटर दक्षिणमा रहेको भूरमुली तिमला भन्ने ठाउँमा आज विहान एक युवक सडक छेउँमा मृत अवस्थामा फेला परेका छन्

लाली गाविसमा एक दिने अभिकुखिकरण कार्यक्रम सम्पन्न

दार्चुला समाचार स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी), स्थानीय शासन उत्तरदायी संयन्त्र (एलजिएफ) को सहयोगमा मिडिया विकास समाज नेपालले लाली गाविसमा एक दिने अभिमुखीकरण

news
बढि गएको दुृई बर्ष पछि जौलजीवि पुल सञ्चालनमा

दार्चुला समाचार दुई वर्षअघिको महाकाली वाढीमा नेपाल भारत जोड्ने जौलजीवि पुल बगेपछि नयाँ पुल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

news
पहिलो चौमासिकको राजश्व एक करोड अठहत्तर लाख बढी संकलन

दार्चुला समाचार दार्चुलामा यो आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा १ करोड ७८ लाखभन्दा बढि राजश्व संकलन भएको छ ।२३ सरकारी कार्यालयले कार्तिक मसान्तसम्म बैंक दाखिला गरेको राजश्व १ करोड ७८

news
राष्ट्रको सातौ धाम मालिकार्जुनमा जात्राको तयारी गरीदै

दार्चुला समाचार राष्ट्रको सातौ धाम मालिकार्जुनमा जात्राको पुर्ण रुपमा तयारी भएसकेको छ । यहि मंसिर महिनाको ८ गते हुने जात्राको लागि मालिकार्जुन मन्दिरमा आज मालिकार्जुन उमावि मडमा

news
दार्चुलाको रिठाचौपातामा रहेको जैपुर मन्दिरमा जात्रा हुदै

दार्चुला समाचार दार्चुलाको रिठाचौपातामा रहेको जैपुर मन्दिरमा जात्रा लागेको छ । रिठाचौपातामा लाग्ने उक्त जात्राको लागि आज मन्दिर व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयका साथ जैपुर

news
कार्वन उत्सर्जनमा कटौती गर्न दार्चुलामा सम्भाव्यता अध्ययन

दार्चुला समाचार जलबायु परिवर्तनका लागि विश्व समुदायमा बहस भईरहेका बेला नेपालमा पनि जलबायुको परिवर्तनले आएको प्रभाव कम गर्न कार्बन कटौतीका लागि रेड प्लस कार्यक्रम लागु भएको छ । हाल

दार्चुलाका ग्याँस विक्रेतालाई समस्या, समाधानको लागि पहलगर्ने

दार्चुला समाचार भारतले गरेको अघोषित नाकाबन्दीको देशैभर प्रभावपरी रहेका बेला दार्चुलाका ग्याँस विक्री डिपोहरुलाई झन समस्या परेको ग्याँस विक्री केन्द्रका व्यवसायिहरुले गुनासो गरेका

news
नाकाबन्दीले तटबन्ध निर्माण कार्य प्रभावित, १२ मध्ये ३ प्याकेजमा काम शुरु

दार्चुला समाचार तराइमा भारतले लगाएको अघोषित नाकाबन्दीका कारण महाकाली नदी नियन्त्रणको कार्य समेत प्रभावित बन्न पुगेको छ । महाकाली नदी नियन्त्रणका लागि काम भई रहेका १२ प्याकेजमध्ये ३

भट्टराईलाई साम्राज्यवादीले प्रयोग गरेको महराको आरोप

एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले नयाँ शक्ति निर्माणको लहडमा लाग्दा डा. बाबुराम भट्टराईलाई साम्राज्यवादी र विस्तारवादीहरुले उपयोग गरेको आरोप लगानुभएको छ । मंगलबार

news
जौलजीबीमा यसपाली घोडा आएनन् जौलजिबी मेला विगत भन्दा केही फरक

दार्चुला समाचार दार्चुलाको उकु गाविसमा रहेको नेपाल भारत सीमामा पर्ने जौलजिबीमा आजबाट मेला सुरु भएको छ । ऐतीहासिक रुपमा लाग्ने जौलजीवि मेला व्यापारको दृष्टिकोणले अझ महत्वपुर्ण मानीएको

news
दार्चुला जिल्लाको सडक गुरुयोजना कार्यान्वयनमा ढिलाई,

दार्चुला समाचार दार्चुला जिल्लामा हाल १ सय २४ दशमलब ८७ किलोमिटर सडक निर्माण भएको छ । जिल्ला सदरमुकाम खलंगालाई जोड्ने महाकाली लोकमार्ग तथा जिल्लामा निर्माण सम्पन्न भएका साथै निर्माधिन

तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन

सरकारमा सहभागी राजनीतिक दलका तर्फबाट आन्दोलनरत दलसँग वार्ताका लागि तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक

कञ्चनपुरको कञ्चन प्राङ्गारिक मल उद्योगद्धारा व्यावसायिक उत्पादन सुरु

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बञ्जरीमा रहेको कञ्चन प्राङ्गारिक मल उद्योगले पूर्ण क्षमताका साथ व्यावसायिक उत्पादन सुरु गरेको छ । कृषि मन्त्रालयको माटो व्यवस्थापन निर्देशनालयको

बैतडीको रोडघाट नाकामा आवात–जावतमा समस्या

बैतडीको तल्लो स्वराड क्षेत्रका अधिंकाश गाविसहरुमा नाकाबन्दीको असर बढ्दै गएको छ । नाकाबन्दीले गर्दा तल्लो स्वराड क्षेत्रका आधा दर्जन भन्दा बढी गाविसहरुमा तेल लगायत खाद्यान्न सामग्रीको

news
सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

दार्चुला समाचार शुसासन पारदर्शीता, जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियाशिल नागरिक संस्था मिडिया विकास समाज नेपाल तथा संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो नयाँ नेपाल एफ एमको

news
आज बाट जौलजीबी मेला उद्घाटन

दार्चुला समाचार आजबाट जौलजीवीमा लाग्ने ऐतिहासिक मेलाको औपचारिक रुपमा उद्घाटन भएको छ । विगत लामो समयदेखि दार्चुलाको उकु गाविसमा रहेको नेपाल र भारतको जौलजीबी क्षेत्रमा मेला लाग्ने गर्दछ

news
दार्चुलामा आत्महत्याका घटनामा बृद्धि, एक हप्ताकै अवधीमा आत्महत्याका पाँचवटा घटना घटे

दार्चुला समाचार दार्चुलामा आत्महत्याका घटनामा बढेका छन् । एक हप्ताकै अवधीमा दार्चुलामा ४ वटा घटना घटेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । कार्तिक महिनाको २५ गते यता

news
प्रचार प्रसारको अभावका कारण दार्चुलाका विभिन्न पर्यटकिय स्थल ओझेलमा,

दार्चुला जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय महत्वका स्थानहरु प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् । पर्यटकिय दृष्टिकोणले महत्व बोकेका दार्चुलाका हिम श्रृङ्खला घुसा गाविसको

news
महाकाली यातायातको जीप दुर्घटना, चारजना गाडिचालक सहित ६ जनाको मृत्यु

महाकाली लोकमार्ग अपी १३ थालीगाडमा मंगलबार भएको जीप दुर्घटनामा बेपत्ता भएका चार जनाको खोजी कार्य आज विहानैबाट सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली तथा स्थानीयल

वर्षौदेखिको शिक्षा समिति बिवाद सुल्झिने संकेत

बैतडीमा वर्षौदेखिको शिक्षा समिति गठन बारेको विवाद सुल्झिने संकेत देखिएको छ । दलीय विवादका कारण पाँच वर्ष यतादेखि गठन हुन नसकेको शिक्षा समिति दलहरुमा सहमति भएपछि सुल्झिने भएको हो ।

news
मालिकार्जुन मन्दिरमा सरसफाई कार्यक्रम

दार्चुला समाचार मलिकार्जुन गाविसस्थित दार्चुला जिल्लाको प्रमुख धार्मिकस्थल श्री मालिकार्जुन मन्दिर परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । विगत ३ वर्षदेखि पवित्र मालिकार्जुन

news
जिल्ला विकास समिति दार्चुलाको ६० प्रतिशत विकासे बजेट कटौती,

दार्चुला जिल्लामा विगतको तुलनामा यो आर्थिक बर्षमा ६० प्रतिशत विकासे बजेट कटौती भएको छ । आर्थिक बर्ष २०६९÷७० बाट लगातार जिल्ला विकास समिति दार्चुला कार्यसम्पादन मूल्याङ्कनमा फेल भएपछि

news
भारतले पेल्न खोजे सहन नसकिने प्रचण्डको भनाइ

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताउनुभएको छ । निर्मल लामा स्मृति

news
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनलाई पासपोर्ट दिइएन

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनलाई पासपोर्ट दिन अस्वीकार गरिएको छ । भारतीय सन्चारमाध्यमहरुका अनुसार गत महिना पासपोर्टका लागि निवेदन दिएकी जशोदाबेनलाई

सामाजिक संजाल

More

भिडियोहरु