मुख्य समाचार

प्रधानमन्त्रीलाई भट्टराई र नागरिक समाजका अगुवाको स्मरणपत्र

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नागरिक समाजका अगुवाले तराई मधेसमा देखिएको समस्याको समाधान वार्ता र संवादबाटै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाउनुभएको छ

news
चालु आर्थिक वर्षमा ६४ प्रतिशत मुद्दा फस्र्यौट

जिल्ला अदालत बैतडीले चालुआर्थिक बर्षको अहिलेसम्ममा ६४ प्रतिशत मुद्दा फस्र्यौैट गरेको छ । अदालतको कामलाई चुस्त एव दुरुस्त पार्ने उद्देश्य अनुरुप कार्यालयले अहिलेसम्म ६४ प्रतिशत मुद्दा

news
प्रतिबन्धित भनीएको तीन प्रकारको जडिबुटी मध्ये ‘कटुकी’ प्रतिको बुझाई अझै अन्यौल,

दार्चुला समाचार दार्चुला जिल्लाको हिमाली गाविसहरुमा पाईने प्रतिबन्धित भनीएको कटुकी, बनलसुन, तथा सतुवाको संकलनमा प्रतिबन्ध लगाएकोमा प्रतिबन्धित जडीबुटी कटुकी प्रति अझै अन्यौलता रहेको

news
तिहारको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ । तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले

news
समयमै निर्माण कार्य सम्पन्न नहुने भएपछि कर्मचारी आवास गृहको निर्माण समय अझै लम्बीने,

दार्चुला समाचार शहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडी मार्फत दार्चुलामा निर्मामाधिन अवस्थामा रहेको कर्मचारी आवास गृहको निर्माण कार्य अझै लम्बीएको छ

news
बर्डफ्लु नियन्त्रणको लागि पूर्व सतर्कता , रोग नियन्त्रणसँगै सीमामा थप कडाइ गरिने

दार्चुला समाचार कुखुरा तथा कुखुरा जन्य बस्तुबाट सर्ने प्राणघातक रोग बर्डफ्लु नियन्त्रणका विषयमा पूर्व सतर्कता अपनाउन आज जिल्ला पशु सेवा कार्यालय दार्चुलाको आयोजनामा बैठक बसेको

news
चालकको लापर्वाहिका कारण जिप दुर्घटना २ को मृत्यू ८ घाईते

नरी बडु, बैतडी १९ कात्र्तिक । चालकको लापर्वाहिका कारण बैतडीको ग्वाल्लेक गाविसमा पर्ने सैनिखान भन्ने ठाँउमा आज साँझ जिप दुर्घटना हुन दुई जनाको मृत्यू हुनका साथै ८ जना घाईते भएका छन्

news
यस्तो बन्यो मन्त्रिमन्डल, कसलाई कुन मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । तीन उपप्रधानमन्त्री, ६ जनामन्त्री र एकजना राज्यमन्त्री विहीबार थपिएका हुन् । विस्तारित मन्त्रिपरिषदका सदस्यहरुलाई

एउटा बिस्कुटको मूल्य २३ लाख

विश्व चर्चित समुद्री जहाज टाइटनिकको लाइफबोटमा रहेको एउटा बिस्कुट १५ हजार पाउण्ड स्टर्लिङ अर्थात २३ लाख ८७ हजार नेपाली रुपैयाँमा बिक्री भएको

news
मखमली फूल र माला बिक्री नभएपछि किसान चिन्तामा

तिहारको लागि अत्यावश्यक पर्ने मखमली फूल बिक्री नभएपछि यसवर्ष किसानले लगायको लाखाैं रुपैयाँको मखमली फूल खेर जाने भएको छ । इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली फूल र माला लैजान नसकेको र

news
आर्थिक बर्षमा अनुदानमा प्राङ्गारिक मल वितरण गर्ने

दार्चुला समाचार जिल्ला कृषि विकास कार्यालय दार्चुलामा चालु आर्थिक बर्षमा नयाँ कार्यक्रम अनुसार अनुदानमा प्राङ्गारिक मल वितरण गरिने भएको छ । आर्थिक बर्षको जेठ असारसम्मका लागि प्रतिकेजी

मंसिर पहिलो साताभित्र बजेट विद्यालयमा पु¥याइ सक्ने

दार्चुला समाचार शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्ला भरीका ३ सय ५० सामुदायिक विद्यालयहरुमा मंसिर पहिलो

news
यो बर्ष जिल्लामा धान र मकैको उत्पादनमा कमि आउने प्रारम्भिक अनुमान

दार्चुला समाचार जिल्ला कृषि विकास कार्यालय दार्चुलाले प्रारम्भिक अनुमान गरेको छ । गतबर्ष भन्दा यो बर्ष दार्चुलामा धानको उत्पादन ६ प्रतिशत र मकैको उत्पादन १० प्रतिशतले घट्ने अनुमान

मालिकार्जुन गाविसको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

दार्चुला समाचार सुसासन पारदर्शिता र जबाफदेहिताको क्षेत्रमा क्रियाशिल नागरिक सँस्था मिडिया विकास समाज नेपालको आयोजनामा आज मालिकार्जुन गाविसको समाजिक परीक्षण कार्यक्रम गरिएको

अन्तर्राष्ट्रिय वाल दिवसको अवसरमा निबन्ध प्रतियोगिता सञ्चालन गरिने

दार्चुला समाचार अन्तर्राष्ट्रिय वाल दिवसको अवसरमा दार्चुला जिल्लाभरीका माध्यमिक विद्यालयहरुमा निबन्ध प्रतियोगिता सञ्चालन गरिने भएको छ । आज बसेको जिल्ला वालकल्याण समितिको बैठकले

गाउँ सरसफाई स्वच्छता समन्वय समिति भगवतीको नाममा अख्तियारमा मुद्दा

दार्चुला समाचार र्गाउँ सरसफाइ स्वच्छता समन्वय समिति भिवाससिसि भगवतीले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ

news
रसुवा बस दुर्घटनामा २३ जनाको मृत्यु,

रसुवाको राम्चेमा मंगलबार भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेहरुलाई उपचारका

वीरगञ्जमा अनिश्चितकालिन कफ्र्यु, प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु

मधेशी दलको प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले वीरगन्जमा आज अपरान्ह तीन बजे देखि अनिश्चितकालका लागि कर्फु लगाएको छ ।

news
नगरपालिकामा नयाँ कार्यकारी अधिकारीको स्वागत र पुराना कार्यकारी अधिकारीको विदाइ

दार्चुला समाचार दार्चुलामा रहेको अपिनगरपालिकामा नयाँ आएका कार्यकारी अधिकृत विरेन्द्रसिह धामीको स्वागत तथा पुराना कार्यकारी अधिकृत प्रदिपसिह धामीको विदाई गरिएको छ । कर्मचारी मिलन

news
बजारीया परीकारलार्इ बिस्तापित गदै स्थानीय परीकार

दार्चुला समाचार दार्चुला उद्योग बाणिज्यसंघको आयोजनामा तिहारको अवसरमा आज चियापान तथा भेटघाँट कार्यक्रमको आयोजना गरेको छ । हिन्दु नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा अयोजित

news
तीन महिनाको अवधिमा कोलेनिकाबाट झण्डै ७३ लाख राजश्व संकलन

दार्चुला समाचार चालु आर्थिक बर्षको कार्तिक १५ गतेसम्म दार्चुला जिल्लाको कुल बजेटमध्ये चालु र पूजीगत तर्फ ३८ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ ।

विभिन्न निर्णय गर्दै रानिशिखर बाल सञ्जाल समितिको बैठक सम्पन्न

दार्चुला समाचार दार्चुला जिल्लाको रानिशिखर गाविसमा गठन गरिएको रानिशिखर बालसञ्जाल समितिको बैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । मालिकार्जुन उमावि काडापारीमा भएको बालसञ्जाल

सर्मोलीका युवाहरु सरसफाईमा जुटे

दार्चुलाको सर्मोली गाविसमा रहेको लटैनाथ र लटैबीर मन्दिरमा सर्मोलीको यूवा क्लबले शौचालय निर्माण कार्य शुरु गरेका छन् । सर्मोली गाविसलाई खुलादिशामुक्त घोषणा गर्ने अभियानलाई सहयोग गर्दै

news
सामाजिक कार्यमा नेपाली सेना

दार्चुला समाचार दार्चुला जिल्लामा रहेकाउे नेपाली सेनाको सत्रुभञ्जन गुल्म दार्चुला पछिल्लो समय विभिन्न सामजिक कार्यमा अग्रसर भएको छ । विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको

जिल्ला शिक्षा कार्यालय दार्चुलाद्वारा आर्थिक बर्ष २०७२÷७३ को कार्यक्रम प्रबोधिकरण,

दार्चुला समाचार जिल्ला शिक्षा कार्यालय दार्चुलाले आज चालु आर्थिक बर्षमा सञ्चालन गर्नु पर्ने कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको छ । आर्थिक बर्षमा बालविकास केन्द्र

news
अनुदानमा गहुँको विउ वितरण

दार्चुला समाचार जिल्ला कृषि विकास कार्यालय दार्चुलाको सहयोगमा दार्चुला जिल्ला भरी ७ ठाउँबाट अनुदानमा गहुँको विउ वितरण भईरहेको छ । उन्नत जातको विउबाट दार्चुला जिल्ला भरी रहेका

news
आफु सुदुरपश्मिमा रहँदासम्म अपराध र अपराधिको स्थान नरहने ः डिअाइजी नेपाल

सुदुरपश्चिमाञ्चलका प्रहरी नायव महानिरिक्षक माधव नेपालले आफु सुदुरपश्चिममा बस्दासम्म अपराध र अपराधिको कुनै स्थान नरहने बताएका छन् । साथै अपराध र अपराधिक गतिविधीप्रति आफुले कहिले पनि

news
दार्चुला जिल्लाको सरसफाई अभियानले कागजमा पुर्णता पायो गाउँमा जस्ताको तस्तै, खुल्ला दिशामुक्त घोषणा भएका गाविसम

दार्चुला समाचार जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समिति डिवाससिसीको तथ्याङ्क अनुसार दार्चुला जिल्लाको सरसफाई अवस्था सतासी प्रतिशत रहेको तथ्याङ्क रहेको भएपनि त्यसले कागजमा मात्रै

news
दशै र पत्रकारिता

राम सिह धामी दार्चुला, पत्रकारिता पेशालाई माननिय पेशा भन्दा सायद उपयुक्त नहोला ,किनकी यस क्षेत्रमा संलग्न सम्पुर्ण मित्रहरु रात, दिन, भोक, प्यास ,घाम चाँडपर्व नभनेर लागी परेको हुन्छन । हुन

news
सडककाे गुणस्तर कमीका कारण दुर्घटना भयो ,

दार्चुला समाचार दार्चुला जिल्लाको मार्माक्षेत्र जोड्ने खार खलंगा सडक खण्ड कम गुणस्तर भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शुसिलसिह राठौरले बताएका छन् । गाडि

news
३८ औं प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । खसेको कुल मतमध्ये ओलीले ३ सय ३८ मत प्राप्त गर्नुभएको

news
एक बर्षबाट चमेलिया जलविद्युत्त आयोजनाको टनेल स्कुइजिङ काम बन्द,

दार्चुला जिल्लाको शिखर गाविसको बलाँचमा २०६४ सालबाट निर्माणाधिन अवस्थामा रहेको ३० मेगावाट क्षमताको चमेलीया जलविद्युत्त आयोजनाको टनेल स्कुइजिङको काम एक बर्षदेखि बन्द अवस्थामा रहेको छ ।

news
वित्तिय व्यवस्थापनका लागि कार्यालय प्रमुख चनाखो हुनु पर्छ, प्रजिअ कुवरको भनाइ

दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुवरले सबै सरकारी कार्यालयहरुले आफ्नो कार्यालयको वित्तिय व्यवस्थापनको कार्यलाई दुरुष्त राख्न कार्यालय प्रमुखहरुले चनाखो हुनु पर्ने बताएका

घटस्थापनादेखि नै बिदा दिने गृहको प्रस्ताव अस्वीकृत

गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनादेखि नै दशैं बिदा दिने गृहमन्त्रालयको

जिल्लामा बार्षिक २२ हजार मेट्रकटन दुध उत्पादन हुने, अझै माग धेरै

दार्चुला जिल्लामा बार्षिक २२ हजार १ सय ५० मेट्रीकटन दुध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । जिल्लाभरीको तथ्याङ्क अनुसार उक्त मात्रामा दुध उत्पादन

सामाजिक संजाल

More

भिडियोहरु