रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

प्रधानमन्त्रीमा कसलाई मतदान गर्ने भन्नेमा साना दलले मुख खोलेनन्

 
काठमाडौं, असोज २० । नयाँ संविधानअनुसार नयाँ प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रणालीमा जाने निश्चित प्रायः भएपनि साना दलहरुले मुख खोल्न चाहेका छैनन् ।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, परिवार दलका अध्यक्ष एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका संसदीय दलका नेता जयदेव जोशीलगायतले प्रधानमन्त्रीमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको बताए ।

सामाजिक संजाल

More

भिडियोहरु