रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

घटस्थापनादेखि नै बिदा दिने गृहको प्रस्ताव अस्वीकृत

गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनादेखि नै दशैं बिदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको हो । इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषद बैठकले प्रस्ताव अस्वीकृत गरेको हो ।

सामाजिक संजाल

More

भिडियोहरु