रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

हिन्दी गीत

News

बझाङ जिल्लालाई सुदुरपश्चिमको चौंथौ जिल्लाको रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा

दार्चुला समाचार ,
बझाङ जिल्लालाई नेपालको ३१ औं तथा सुदुरपश्चिमको चौंथौ जिल्लाको रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । सन् २०१५ भित्रै खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार पुरा गर्नुपर्ने सबै सुचकहरु पुरा भएपछि आज एक औपचारिक कार्यक्रमका विच जिल्ला खानेपानी ,सरसफाई स्वच्छता समन्वय समितिले आज खुल्ला दिशामुक्त घोषणा गर्नुभएको हो । बझाङ जिल्लाका ३३ हजार ८ सय ९९ घरधुरीका १ लाख ९६ हजार १ सय ६९ जनसङ्ख्याले सौचालय प्रयोग गर्न थालेपछि जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।  
 

सामाजिक संजाल

More

भिडियोहरु