News

image not found

दुईतीहाई बहुमतको उपेक्षा गरिएको भन्दै प्रेस चौतारी आबद्ध २१ जना सदस्यहरुको आपत्ती

दार्चुला समाचार, 
पौस २० गते भएको प्रेस चौतारी नेपाल दार्चुलाको तेश्रो अधिवेशनबाट जनबादी केन्द्रीयताका नाममा घोषणा गरिएको नयाँ कार्य समिति प्रति २१ जना प्रेस चौतारीका सदस्यहरुले गम्भिर असहमती जनाउँदै विज्ञप्ती जारी गरेका छन् । दुई तिहाई सदस्यहरुको मतको उपेक्षा गर्दै जनबादी केन्द्रीयताको नाममा अल्पमत पक्षधरको नेतृत्व घोषणा गरिनु निरंकुश, हास्यास्पद र विधान विपरित कार्य भएको विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ । त्यस्तै जिम्मेवार तहबाट भएको अबैधानिक र जघन्य अपराध प्रति खेद प्रकट गर्दै अधिबेशनको बन्द सत्र सञ्चालन गरी प्रक्रिया र विधानको व्यवस्था बमोजिम नेतृत्व चयन गर्नमा माग समेत गरेको छ ।  
 

सामाजिक संजाल

More

भिडियोहरु