रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Oct 1817:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

करेन्ट हालेर माछा मार्दा

नयाँ नेपाल एफ एम, जेष्ठ ६, दार्चुला ÷
दार्चुलामा माछा मार्ने क्रममा करेन्ट लागेर अपिनगरपालिका वडा नम्बर ११ घर भएका एक युवकको बुधवार साँझ मृत्यु भएको छ ।
अन्दाजी २४ वर्षका रबिन्द्रसिह ऐतवालको अपिनगरपालिका वडा नम्बर १० र ६ को बीचमा पर्ने लास्कुखोलामा करेन्ट हालेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पानीमा करेन्ट लागेका ऐतवालको जिल्ला अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु