News

image not found

महाकाली लोकमार्ग पुर्ण रुपमा अवरुद्ध

 
बिनोद सिंह बिष्ट, ६ जेठ, बैतडी, ÷
सडकमा ट्रक पल्टिदा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
बैतडीको सतबाँझ गोकुलेश्वर सडक खण्डको अन्तर्गत न्वालीमा हिजो साँझ ५ बजे ट्रक पल्टिदा १५ घण्टादेखि लोकमार्ग अवरुद्ध भएका हो ।
ना ३ ख ३९०० नम्बरको ट्रकको बे्रक फेल हुदा सडकमा पल्टेको से १ ज ३१९ नम्बर जीपका चालक आनसिंह कार्कीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछी सवारी आवागमन पुर्ण रुपमा बन्द भएको समेत उहाले बताउनुभयो ।
सडक अवरुद्ध हुदा यात्रु बिच वाटोमै अलपत्र परेका छन ।
अवरुद्ध बाटो खुलाउनका लागि मेसिन सहित प्रहरीको टोली घटनास्थल तर्फ गएको छ 

सामाजिक संजाल

More

भिडियोहरु