रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

जिपको ठक्करबाट घाइते भएका बालकाको थप उपचारका लागि कोहलपुर रिफर गरियो

अपि नगरपालिका १५ धापमा आज दिउँसो साढे ३ बजेतीर जिपको ठक्करबाट एक बालक घाईते भएका छन् ।
 
गोकुलेश्वर गाविस वडा नम्बर ५ बस्ने गोविन्द कोलीका ६ बर्षिया छोरा रुपेश कोलीलाई धापबाट दार्चुला आइरहेको म १ ज ६३ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते बालकको टाउको र खुट्टामा चोट लागेको छ ।
 
बालककोे जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ  ।
 
जीप चालक गोपाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनुभयो । 
 

सामाजिक संजाल

More

भिडियोहरु