रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

image not found

प्रहरी मेरो साथी अन्र्तगत विभिन्न चेतनामुलक कार्यक्रम गर्दै ।

नयाँ नेपाल एफएम दार्चुला
जिल्ला प्रहरी कार्यालयको आयोजनामा शुक्रबार प्रहरी मेरो साथी कार्यक्रम अन्र्तगत विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको छ । 
 
अपि नगरपालिका १५ धापमा भएको कार्यक्रममा आगु औषध विरुद्ध जनचेतनामुकल कार्यक्रम, घरेलु हिंसा न्युनिकरणका लागी बस्तिमा आमा कार्यक्रम र मालिकार्जुन मावि धापका विद्यार्थीहरु माझ ट्राफिक नियमका बारेमा जनचेतना मुलक छलफल गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डियसपी केदार खनालले जानकारी दिनु भयो ।  कार्यक्रमा नगरपालिकाको वडा नं. १४ र १५ का साढे ३ सय जना स्थानिय आमा समुहका सदस्य तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम महिला तथा बालबालिका कार्यलय दार्चुला सँगको सहकार्यमा भएको हो ।
 

सामाजिक संजाल

More

भिडियोहरु