रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

नेपाल खवर

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

प्रधानमन्त्री बनेकोमा ओलीलाई मोदीको बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री चयन भएकोमा केपी ओलीलाई बधाई दिनु भएको छ । मोदीले ओलीर्ला टेलिफोन गरेर बधाई दिनु भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले ट्वीट गर्दै मोदीले ओलीलाई टेलिफोन गरेर बधाई दिएको जानकारी दिएको छ । संविधान बनेकोमा स्वागत नगरेका भारतीय प्रधानमन्त्री मोदीले ओली प्रधानमन्त्री बनेको २ घन्टा पनि नवित्तै बधाई दिनु भएको छ । संविधान निर्माणपछि असन्तुष्ट भारतले नेपालमा नाकाबन्दी गर्दै आएको छ । फोन वार्ताको क्रममा मोदीले ओलीलाई भारत भ्रमणको निम्ता पनि दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

More

भिडियोहरु