रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

दशै र पत्रकारिता

राम सिह धामी दार्चुला ,
पत्रकारिता पेशालाई माननिय पेशा भन्दा सायद उपयुक्त नहोला ,किनकी यस क्षेत्रमा संलग्न सम्पुर्ण मित्रहरु रात, दिन, भोक, प्यास ,घाम चाँडपर्व नभनेर लागी परेको हुन्छन । हुन त सम्पुर्ण कार्य क्षेत्रको उत्तिकै महत्व हुने गर्दछ तर त्यसमा पनि पत्रकारीता जिवन कसरी चल्दै छ र के हुदै छ भन्ने सम्म भाह हुदैन । बेदना त घरबाट टाढाभएका सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुको पनि कम छैन । किनकी विदेशमा बस्ने दाजुभाईहरुका पनि आफ्नै किसिमका बेदना छन । तर पनि विदेशमा बसेका दाजुभाह्हिरु त आउने बर्ष त जान पाउला घर भनेर चित्त्त बुझाउछन । तर के गर्ने सम्झै भन्नेहो भने पत्रकारको नत अर्को बर्ष आउछ , न त चाँडपर्व आउछ , न नयाँ बर्ष आउछ, न अन्य कुनै सार्वजनीक विदा यस्तै छ हामी पत्रकारहरुको चाँडपर्व अनी नयाँ बर्ष । चाँड पर्वर नयाँ बर्ष अनि सार्वजनीक विदालाई सम्झेर के गर्ने आफ्नो कर्तव्य पनि त सम्हालनु छ , अनि अरु सबै जनतालाई सेवा पनि त दिनु छ ।
सबै साँथिभाई अनि दिदी बहिनीहरुको लागी त दशै आयो अनि चाँड पर्वले छायो तर हामी सबै पत्रकारहरुले पनि चाँडपर्व अनि नयाँ बर्ष भने रेडियो अनि पत्रपत्रीकामा नै मनाउनु पर्ने बाध्यताहुन्छ । सबै साँथिहरुले चाँड पर्वको लागी घर गए पनि केहि पत्रकार साँथिहरुले त कर्तब्यलाईत अंगालेर बस्नै पर्ने हुन्छ ।
हुनत सरकाको मान्यताम चौथो अंगको रुपमा रहेपनि हामी पत्रकारहरुको जिबनमा यस्ता उतारचडापहरुत कति आउदारहेछन कति तर पनि म दशैमा घर जान नपाए पनि म धेरै खुसि छु किनकी सबै ठाउँका स्रोता अनि सबै ठाउको चलन रितिरिवाज अनि भेष भुषमा रमाएर देशैँ तिहार अनि चाँड पर्व मनाउन पईरहेको हुन्छु । अनि अरु साँथिहरुको हकमा हेर्ने हो भनेनी यस्तै छ । किनकी हामी सञ्चार क्रमीहरुले सबै जनताहरुलाई सेवा दिएनौ भने पनि हामी सञ्चार माध्यमहरुको के अर्थ रयो त रु त्यही भएर सबै सञ्चालर अनी छापा माध्यममा काम गर्ने साँथिहरुमा म के भन्न चहान्छु भने चाँड पर्व कुनै सबोस्स हैन र हामीले जस्तो सुकै अवस्थामा पनि काम गर्नु र समाउन सिक्नु पर्छ भन्न चाहनन्छु । 
हुन त कसैले के भन्ला कसैले के तर पनि जस्ले जे भनेनी पत्रकारीता पेशा अरु पेशा जस्तो छैन अनि अरु क्षेत्रमा काम गर्ने कर्मचारी हरुको जस्तो छैन त्यही भएर सबै पत्रकार साँथिहरुमा आफ्नो कमको आधारमा काम गरेर चाँड पर्व मानाउनु होला भन्दै यो मेरो छोटो लेख आज सेयर गरेको छु । 

सामाजिक संजाल

More

भिडियोहरु