रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

चीनमा दुई जना बच्चा जन्माउन पाइने

चीनले एक जनाभन्दा धैरै बच्चा जन्माउन नपाउने गरी लगाएको प्रतिबन्ध हटाएको छ । जनसंख्या नियन्त्रणका लागि सन् १९७९ देखि लागु गरेको नियम हटाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले निकालेको विज्ञप्तीमा इच्छा भएका दम्पतिले अब दोस्रो सन्तान जन्माउन पाउने उल्लेख छ । सन् १९७९ मा लगाइएको कानुनी प्रतिबन्ध अनुसार चीनमा दम्पतीले एक जना सन्तान मात्रै जन्माउन पाउँथे ।

सामाजिक संजाल

More

भिडियोहरु