रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

भिर बाट लडेर बैतडीमा १ जनाको मृत्यु

भिर बाट लडेर बैतडीमा आज १ महिलाको ज्यान गएको छ । बैतडीको गाँजरी गाबिस वडा नं.३ रोडिगाड भन्ने ठाँउमा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर २७ बर्षिय मायाँ ढाँटको घटनास्थलमै ज्यान गएको हो । ढाँट भिरबाट खसेर करिब ८ सय मिटर तल मृत अवस्थामा फेला पारेको पत्रकार सुरेन्द्र साउँदले जानकारी दिनुभएको छ  । ढाँटका श्रीमान कामको शिलशिलामा भारतको पिथौरागढमा हुनुहुन्छ । उहाँका १ छोरा र ३ वटा छोरी रहेका छन । सो क्षेत्रमा भिरबाट लडेर बर्षमा २–३ जनाको ज्यान जाने गरेको छ ।

सामाजिक संजाल

More

भिडियोहरु