रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

image not found

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा फेरी अहिले खाने तेलको अभाव

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अहिले फेरी खाने तेलको पनि अभाव हुन थालेको छ । भारतीय नाकाबन्दी र तराई क्षेत्रको आन्दोलनको प्रभावले औषधीहरु, खाना पकाउने ग्यास र पेट्रोल डिजेलको संकट बेहोरिरहेका यहाँका उपभोक्ताहरु फेरी अहिले खाने तेलको अभाव भोगिरहेका छन । भारतबाट आयात हुने बिभिन्न कम्पनीका खाने तेल तथा तेस्रो मुलुकबाट आउने तोरीको तेल नाकाबन्दीका कारण आयात हुन छोडेपछि खाने तेलको पनि अभाव हुन थालेको हो । बजारमा सुर्यमुखी र भटमासको तेल पाइन छाडेको साना होटेल व्यवसायीहरुले जनाएका छन ।

सामाजिक संजाल

More

भिडियोहरु