रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

करातेमा नेपाल च्याम्पियन

भारतको नैनीतालमा भएको दोस्रो इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा नेपाल च्याम्पियन भएको छ । प्रतियोगितामा नेपालले १४ स्वर्ण जितेर च्याम्पियन भएको प्रतियोगिताका प्रमुख रेफ्री प्रकाश कुमार चन्दले जानकारी दिनुभयो । च्याम्पियन नेपाली टोलीलाई भारतका श्रममन्त्री हरिश चन्द्र दुर्गापालले ट्रफि हस्तान्तरण गर्नु भएको थियो । नेपालका तर्फबाट सहभागी खेलाडीहरु समिर शाही, अरुण ओली, गणेश विक, कुबेर खड्का, पवन बुढा, गंगेस्रोबी शाह, इन्द्रसरा साउँद, कमल ओली, समिक्षा शाही, गरिमा मल्लले स्वर्ण हात पारेका छन् ।
 

सामाजिक संजाल

More

भिडियोहरु