रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

image not found

चालु आर्थिक वर्षमा ६४ प्रतिशत मुद्दा फस्र्यौट

जिल्ला अदालत बैतडीले चालुआर्थिक बर्षको अहिलेसम्ममा ६४ प्रतिशत मुद्दा फस्र्यौैट गरेको छ । अदालतको कामलाई चुस्त एव दुरुस्त पार्ने उद्देश्य अनुरुप कार्यालयले अहिलेसम्म ६४ प्रतिशत मुद्दा पस्र्यौट गरेको हो । चालु आर्थिक बर्षमा २५ ओटा मुद्दा फस्र्यौट गर्ने लक्ष्य राखेको अदालतले चार महिनाको अवधिमा १६ ओटा मुद्दा फस्यौट गरिसकेको अदालतका श्रेष्तेदार शाखा अधिकृत पदम बोहराले बतााउनुभयो । चालु आर्थिक बर्षको अहिले सम्म जबरजस्तीकरणी उद्योगको १, कर्तव्य ज्यानको ४, ज्यान मार्ने उद्योगको १, जबरजस्ती चोरीको १, मानव बेचबिखन तथा ओसारपसारको १, हाडनातामा जबरजस्ती करणीको १, चोरी मुद्दा १, सम्बन्ध विच्छेद १, सम्बन्ध विच्छे अंश २ र अंश मुद्दा दुईओटा फस्र्यौट भएको उहाँले बताउनुभयो । 
 

सामाजिक संजाल

More

भिडियोहरु