रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

बैतडीको रोडघाट नाकामा आवात–जावतमा समस्या

बैतडीको तल्लो स्वराड क्षेत्रका अधिंकाश गाविसहरुमा नाकाबन्दीको असर बढ्दै गएको छ । नाकाबन्दीले गर्दा तल्लो स्वराड क्षेत्रका आधा दर्जन भन्दा बढी गाविसहरुमा तेल लगायत खाद्यान्न सामग्रीको अभाव भएको छ । 
नाकाबन्दीको कारण देखाउदै व्यापारीहरुले ११ सय रुपैँया पर्ने १ पेटी रिफाइन्ड खाने तेल अहिले १६ सयमा बेच्ने गरेको स्थानिय जगदिश भट्टले  जानकारी दिनुभयो । बैतडीको पञ्चेश्वरमा पर्ने रोडघाट नाकामा भारतीय पक्षले आफूहरुलाई आवत–जावतमा समेत दुःख दिने गरेको स्थानिय नेपाली नागरिकले दुखेसो पोखेका छन् ।

सामाजिक संजाल

More

भिडियोहरु